सरकारलाई रविको प्रश्न ‘सुशासन कायम गर्न कसले रोक्यो ? नयाँ दलले ?’ « Khabarhub

सरकारलाई रविको प्रश्न ‘सुशासन कायम गर्न कसले रोक्यो ? नयाँ दलले ?’


२४ माघ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसदलाई घोचपेच र ज्ञान बाँड्ने थलो नबनाउन आग्रह गरेका छन् । आज प्रतिनिधिसभा बैठकमा बोल्दै लामिछानेले ज्ञान बाँड्ने भए आफ्नै पार्टीभित्र बाँड्न सुझाव दिए ।

रास्वपा संसदमा फरक ढंगले प्रस्तुत हुन खोजेको भन्दै उनले सदनबाट सुशासन र छेडखाडीका कुरा मात्र नगर्न सत्तारुढ दलसँग अनुरोध गरे ।

सुशासन कायम गर्न कसले रोक्यो भन्दै उनले भने, ‘ सरकारलाई सुशासन कायम गर्न कसले रोक्यो ? नयाँ दलले ? हामी त ७२ घण्टा छुट्याएर कारबाही गर्ने दल हो । पुराना दलहरुले एकपटक निहा चिहाएर हेर्ने होकी ? जहाँ अदालतले फैसला गरेका मान्छेहरू पदाधिकारी हुन्छन् त्यसलाई हर्ने हो की ।’ लामो समय सरकारमा रहेका दलहरु सुशासनको मात्र कुरा गर्ने गरेको भन्दै उनले लाभका पदमा जानका लागि जे पनि गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्ने बताए ।

प्रकाशित मिति : २४ माघ २०८०, बुधबार  १ : ३४ बजे

एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ

काठमाडौं – अवैध हुन्डी कारोबारमा सङ्लग्न भएको आरोपमा प्रहरीले एक

बाढीप्रभावितका लागि त्रिभुवन विश्वविद्यालयको नौ करोड २५ लाख सहयोग

काठमाडौं – त्रिभुवन विश्वविद्यालयले भोटेकोशी नदीमा गएको विनाशकारी बाढीबाट प्रभावित

मनास्लु आरोहण सुरु

गोरखा – शरद ऋतुका लागि मनास्लु हिमालको आरोहण सुरु भएको

बागमती सरकारले जटिल रोगका बिरामीलाई उपचारमा सहुलियत दिने

मकवानपुर – बागमती प्रदेश सरकारले क्यान्सर, हृदयघात तथा महिलामा हुने

ओली बोलाउँदा गुन्डु गएनन् शंकर र विष्णु, भने – प्रतिवेदनबाटै जवाफ दिन्छौं

काठमाडौं – नेकपा (एमाले)को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलका