जनताले यो व्यवस्थालाई लुटतन्त्र भने- राजेन्द्र लिङ्देन « Khabarhub

जनताले यो व्यवस्थालाई लुटतन्त्र भने- राजेन्द्र लिङ्देन


२४ माघ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले देशमा सुशासन नहुनमा अहिलेको प्रणाली नै दोषी रहेको बताएका छन् ।

प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले अहिलेको निर्वाचन प्रणाली, नियुक्ति प्रणाली, ऐन निर्माण गर्ने विधिका कारण देशमा परिवर्तन सम्भव नभएको दाबी गरे । परिवर्तनको नाममा आएको व्यवस्था गणतन्त्र नै नभएको अध्यक्ष लिङ्देनको तर्क थियो ।

 जनताले यो व्यवस्थालाई लुटतन्त्र भनिरहेको उनको भनाई छ । राप्रपा पछाडि फर्कन नखोजेको तर्क राख्दै लिङ्देनले देश यही अवस्थामा रहिरहन नसक्ने बताए ।

प्रकाशित मिति : २४ माघ २०८०, बुधबार  २ : ०५ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार