प्रदेश देशलाई घाँडो भयो, खारेज गरौँ : चित्रबहादुर के.सी « Khabarhub

प्रदेश देशलाई घाँडो भयो, खारेज गरौँ : चित्रबहादुर के.सी


२४ माघ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले अहिलेको प्रणाली खारेज गर्नुपर्ने बताएका छन् ।

देशमा विद्यमान प्रणालीका कारण समस्या सृजना भएको भन्दै उनले संघीय व्यवस्थाले देशमा समस्या देखिएको बताए ।

संघीयता नेपालका लागि आवश्यक नभएको भन्दै उनले भने, ‘राष्ट्रिय जनमोर्चाले भनेको यो मुलुकलाई संघमा नलैजाउ मुलुक सानो छ आर्थिक हिसाबले पनि देशको अवस्थितिलाई संघ र स्थानीय निकाय भए पुग्छ भनेर दुई पटक संविधान बन्दा खेरी जनमोर्चाले कुरा राख्यो । तर अहिले सबैका मनमा बिझाएको छ प्रदेश त घाडै भएको छ ।’

राजनीतिक सहमतिको आधारमा अहिले पनि प्रदेश खारेज गर्न उनले सुझाव दिए । प्रदेश राजनीतिक दलका नेता कार्यक्रमताको व्यवस्थापन गर्ने थलो भए पनि देश विकासमा कुनै काम नभएको उनको तर्क थियो ।

प्रकाशित मिति : २४ माघ २०८०, बुधबार  २ : १६ बजे

सर्वोच्चको पूर्ण बैठकमा समसामयिक विषयमा छलफल

काठमाडौं– सर्वोच्च अदालतको पूर्ण बैठक (फूलकोर्ट) मा न्यायालयमामाथि पछिल्ला दिनमा

बिरेन्द्रबजार–धाप्लाङ सडक कालोपत्रे हुने

काठमाडौं– उदयपुरको चौदण्डीगढी नगरपालिका–८ बिरेन्द्रबजारदेखि बोपुङ, कम्पुघाट र बाजगराहुँदै त्रियुगा

विमानस्थलमा वार्षिक १३ लाख बढी यात्रुलाई सेवा

काठमाडौं– विमानस्थल हवाई यात्रु यातायात सेवा व्यवस्था लिमिटेडले वार्षिक १३

दुग्ध किसानको बक्यौता घटेर तीन करोडमा सीमित

काठमाडौं– विराटनगर स्थित विराटनगर दुग्ध वितरण आयोजनाले पूर्वका दुध कृषकहरूलाई

ओझेलमा पर्‍यो रसुवाको जुरेढुङ्गा

रसुवा– आन्तरिक तथा बाह्य पर्यटनको प्रचुर सम्भावना बोकेर पनि जुरेढुङ्गा