पोखरामा खुकुरी फ्रेन्ड्स अफ फेस्टिभल « Khabarhub

पोखरामा खुकुरी फ्रेन्ड्स अफ फेस्टिभल


२४ माघ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– तीन वर्षदेखि पोखरामा हुँदै आएको नेपाल लिटरेचर फेस्टिभललाई सहयोग गर्दै आएको नेपाल डिस्टिलरीले फ्रेन्ड्स अफ फेस्टिभल नामक सांगीतिक कार्यक्रम गर्ने भएको छ ।

  ‘जहाँ शब्दहरू जीवन्त हुन्छन्’ भन्ने नाराका साथ सुरु भएको नेपाल लिटरेचर फेस्टिभलले प्रत्येक संस्करणमा राष्ट्रिय एवं अन्तर्राष्ट्रिय लेखक, कलाकार, अभियन्ता, पत्रकार, बुद्धिजीवी, अर्थशास्त्री, सेलिब्रेटी र राजनीतिक व्यक्तित्वहरूलाई सन् २०१६ देखि पोखरामा भेला गराई समसामयिक विषयवस्तुमा अन्तरक्रिया र अन्तर्संवाद गर्दै आएको कम्पनीले जनाएको छ ।

 साथै, प्रत्येक दिनको अन्तिम सत्रमा विभिन्न कलाकारका साथ सांगीतिक प्रस्तुति राख्दै आएको कम्पनीको भनाइ छ ।

संगीतमा जुनसुकै उमेर, जाति, राष्ट्रियता वा स्वभावका श्रोतालाई भावनात्मक रूपमा उत्प्रेरित गर्ने शक्ति हुनुका साथै जटिल भावनाहरू अभिव्यक्त गरी मानिसलाई तरंगित बनाउने सामथ्र्य राख्ने निष्कर्षसहित सांगीतिक कार्यक्रम गर्न लागेको कम्पनीको भनाइ छ । यिनै विषयलाई अनुभूत गर्दै यस वर्षदेखि संस्थागत रूपमै फ्रेन्ड्स अफ फेस्टिभल समुदायको सुरुवात गर्न लागेको जनाइएको छ । 

प्रकाशित मिति : २४ माघ २०८०, बुधबार  ३ : ०५ बजे

दीपक-दीपाले आज छान्ने छन् करदाता उपहारका भाग्यशाली विजेता, १७ जनाले नगद पुरस्कार पाउने

काठमाडाैँ – आन्तरिक राजस्व विभागले सञ्चालन गरिरहेको ‘करदाता प्रोत्साहन उपहार

सुनकोशीमा जिप खस्दा तीन जनाको मृत्यु, तीन बेपत्ता र चार घाइते

काठमाडौँ– सिन्धुलीको फिक्कल–६ नागथानमा काठमाडौँबाट खोटाङतर्फ जाँदै गरेको को १

ला लिगा: फराकिलो जितमा बार्सिलोनाका लागि लामिनसहित पाँच खेलाडीले गरे गोल

काठमाडाैँ – स्पेनिस ला लिगाअन्तर्गत शनिबार राति भएको रोमाञ्चक खेलमा

कालीगण्डकी बाढी : विद्युत प्रशारण लाइनको अस्थायी टावर निर्माण

म्याग्दी – कालीगण्डकी बाढी र कटानका कारण क्षतिग्रस्त बनेको २२०

रुसमाथिको प्रतिबन्ध रोक्ने ट्रम्पको निर्णयप्रति युक्रेनको आपत्ति, अमेरिकी सांसदले गरे आलोचना

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका युक्रेनी समकक्षी भोलोडिमिर