पोखरामा खुकुरी फ्रेन्ड्स अफ फेस्टिभल | Khabarhub Khabarhub

पोखरामा खुकुरी फ्रेन्ड्स अफ फेस्टिभल


२४ माघ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– तीन वर्षदेखि पोखरामा हुँदै आएको नेपाल लिटरेचर फेस्टिभललाई सहयोग गर्दै आएको नेपाल डिस्टिलरीले फ्रेन्ड्स अफ फेस्टिभल नामक सांगीतिक कार्यक्रम गर्ने भएको छ ।

  ‘जहाँ शब्दहरू जीवन्त हुन्छन्’ भन्ने नाराका साथ सुरु भएको नेपाल लिटरेचर फेस्टिभलले प्रत्येक संस्करणमा राष्ट्रिय एवं अन्तर्राष्ट्रिय लेखक, कलाकार, अभियन्ता, पत्रकार, बुद्धिजीवी, अर्थशास्त्री, सेलिब्रेटी र राजनीतिक व्यक्तित्वहरूलाई सन् २०१६ देखि पोखरामा भेला गराई समसामयिक विषयवस्तुमा अन्तरक्रिया र अन्तर्संवाद गर्दै आएको कम्पनीले जनाएको छ ।

 साथै, प्रत्येक दिनको अन्तिम सत्रमा विभिन्न कलाकारका साथ सांगीतिक प्रस्तुति राख्दै आएको कम्पनीको भनाइ छ ।

संगीतमा जुनसुकै उमेर, जाति, राष्ट्रियता वा स्वभावका श्रोतालाई भावनात्मक रूपमा उत्प्रेरित गर्ने शक्ति हुनुका साथै जटिल भावनाहरू अभिव्यक्त गरी मानिसलाई तरंगित बनाउने सामथ्र्य राख्ने निष्कर्षसहित सांगीतिक कार्यक्रम गर्न लागेको कम्पनीको भनाइ छ । यिनै विषयलाई अनुभूत गर्दै यस वर्षदेखि संस्थागत रूपमै फ्रेन्ड्स अफ फेस्टिभल समुदायको सुरुवात गर्न लागेको जनाइएको छ । 

प्रकाशित मिति : २४ माघ २०८०, बुधबार  ३ : ०५ बजे

वनको झाडी फाँडेर निगुरो र अम्रिसो खेती

बागलुङ– सामुदायिक वनलाई उत्पादनसँग जोड्न बागलुङको काठेखोला गाउँपालिका– ७ रेशमा

हात्तीको आक्रमणबाट एकजनाको मृत्यु

झापा– झापाको बिर्तामोड– ७ फक्तालुङमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

एसीसी यु-१६ सेमिफाइनलः नेपालको कसिलो बलिङ, २८ रन बनाउँदा मलेसियाले गुमायो चार विकेट

काठमाडौं – १६ वर्षमुनिको एसीसी इस्ट जोन कप क्रिकेटको सेमिफाइनलमा

वैदेशिक रोजगारबाट फर्केर केराखेती 

कैलाली– कैलालीको धनगढी उपमहानगरपालिका– १४ फूलबारी एचगाउँका पुष्पराज भण्डारीले व्यावसायिक

म्याग्दीको दरखोलामा झोलुङ्गे पुल निर्माण

म्याग्दी– म्याग्दीको धौलागिरि गाउँपालिका– ३ मुना फलीयागाउँ र दर जोड्ने