बिहीबारको विदेशी मुद्राको विनिमय दर कति ? « Khabarhub

बिहीबारको विदेशी मुद्राको विनिमय दर कति ?


२४ फाल्गुन २०८०, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


216
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८० साल फागुन २४ गते बिहीबार सन् २०२४ मार्च ७ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ।

अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ २२ पैसा र बिक्री दर १३२ रुपैयाँ ८२ पैसा पुगेको छ।

युरो एकको खरिद दर १४३ रुपैयाँ ७६ पैसा र बिक्री दर १४४ रुपैयाँ ४२ पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ २२ पैसा र बिक्री दर १६८ रुपैयाँ ९८ पैसा रहेको छ।

कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ २६ पैसा र बिक्री दर ३६ रुपैयाँ ४२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

आजको विदेशी मुद्राको विनिमय दर कति ?

प्रकाशित मिति : २४ फाल्गुन २०८०, बिहिबार  ६ : ०२ बजे

नयाँ पुस्तामा पठन संस्कृति र सिर्जनशीलता विकास गर्न सभामुख अर्यालको जोड

काठमाडौँ – सभामुख डोलप्रसाद (डीपी) अर्यालले नयाँ पुस्तामा पठन संस्कृति,

प्रधानमन्त्री शाह बसेको होटेल पुगे भारतीय विदेशमन्त्री

काठमाडौं- भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री वालेन्द्र शाहसँग वार्ता गर्नका

एनपीएलपछि दशौँ राष्ट्रिय खेलकुदको तयारी तीव्र, नियमित आयोजना गर्ने मन्त्री पोखरेलको प्रतिबद्धता

काठमाडौँ – शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले दशौँ राष्ट्रिय

इजरायलमा सरकार गठनका लागि नेतान्याहु–इसेनकोट वार्ता

जेरुसलेम- इजरायलमा गठबन्धन सरकार गठनको सम्भावना खोज्दै कार्यवाहक प्रधानमन्त्री बेन्जामिन

तीन शतक, करोडौँ पुरस्कार, एनपीएल तेस्रो संस्करणले नेपाली क्रिकेटलाई के दियो ?

तीन शतक, अन्तिम खेलमा छक्काको वर्षा, नयाँ खेलाडीको उदय र