च्याम्पियन्स लिग : म्यानचेस्टर सिटी क्वाटरफाइनलमा | Khabarhub Khabarhub

च्याम्पियन्स लिग : म्यानचेस्टर सिटी क्वाटरफाइनलमा


२४ फाल्गुन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– युईएफए च्याम्पियन्स लिग फुटबलमा म्यानचेस्टर सिटी क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

गएराती भएको अन्तिम १६ को दोस्रो लिगमा म्यानचेस्टर सिटीले कोपेनहेगन क्लबलाई ३–१ गोल अन्तरले पराजित गर्दै समग्रमा ६–२ को जितसहित क्वाटरफाइनलमा पुगेको हो।

यस खेलमा म्यानचेस्टर सिटीका लागि मानुएल अकान्जी, जुलियन अल्भारेजइर्लिंग हालाण्डले एक–एक गोल गरेका थिए ।

यसअघि सम्पन्न राउण्ड १६ को पहिलो लिगमा म्यानचेस्टर सिटीले कोपनहेगनविरुद्ध ३–१ को नै नतिजा निकालेको थियो।

योसँगै म्यानचेस्टर सिटीसहित रियल म्याड्रिड, बायर्न म्युनिख र पिएसजी यस सिजनको च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुगेका छन्।

 

प्रकाशित मिति : २४ फाल्गुन २०८०, बिहीबार  ६ : ५३ बजे

आइपिएलमा आज गुजरात र चेन्नई भिड्दै

काठमाडौं– इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज एक खेल हुँदै

इजरायल एक्लै लड्न तयार छ : नेतान्याहु

इजरायल – इजरायलले रफाहामा आक्रमणलाई निरन्तरता दिए सैन्य सहयोग रोक्न

तनहुँमा प्लास्टिक झोलामुक्त अभियान

तनहुँ– आगामी जेठ १ गतेदेखि व्यास नगरपालिकालाई प्लाष्टिक झोलामुक्त तुल्याउने

केजरीवालको अन्तरिम जमानतमा सर्वोच्चले आज फैसला सुनाउँदै

काठमाडौं– भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको अन्तरिम जमानतको रिटमा सर्वोच्च

स्वास्थ्य बीमा कार्यक्रम : बुझ्न बाँकी र बुझ्नैपर्ने कुरा

आम नागरिकले स्वास्थ्यका लागि व्यहोर्नुपर्ने खर्च कम गर्न सरकारले ल्याएको