जसपाबाट उपेन्द्र यादव स्वास्थ्यमन्त्री र सुडी वनमन्त्री, कार्की राज्यमन्त्री « Khabarhub

जसपाबाट उपेन्द्र यादव स्वास्थ्यमन्त्री र सुडी वनमन्त्री, कार्की राज्यमन्त्री


२४ फाल्गुन २०८०, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- जनता समाजवादी पार्टीले सरकारमा जाने दुई मन्त्रालय र मन्त्री टुङ्गो लगाएको छ । यस्तै जसपाले एक राज्यमन्त्रीको समेत टुङ्गो लगाएको हो ।

अध्यक्ष उपेन्द्र यादवलाई उपप्रधानसहित स्वास्थ्य मन्त्री दिने भएको छ भने वन तथा वातावरण मन्त्रीमा नवकिशोर साह सुडीलाई पठाउने निर्णय गरेको जसपाले जनाएको छ । 

यादव यसअघि पनि स्वास्थ्य मन्त्री बनिसकेका थिए ।  साह यस अगाडि मधेस प्रदेशको स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री र सामाजिक विकासमन्त्री भइसकेका व्यक्ति हुन् ।

राज्यमन्त्रीमा भने दीपक कार्कीलाई पठाउने निर्णय गरेको हो । उनीहरूले आजै शपथ लिने बताइएको छ ।

प्रकाशित मिति : २४ फाल्गुन २०८०, बिहिबार  १ : ३४ बजे

आज २०८३ साल कात्तिक  १ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १ गते आइतबार सन् २०२६

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म