एमाले बाराको अध्यक्षमा अध्यानन्द पाण्डेय निर्वाचित « Khabarhub

एमाले बाराको अध्यक्षमा अध्यानन्द पाण्डेय निर्वाचित


२५ चैत्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

बारा– नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाराको अध्यक्षमा अध्यानन्द पाण्डेय निर्वाचित भएका छन् ।

एमाले बारा जिल्ला कमिटीको ११औं अधिवेशन अन्तर्गत भएको मतदानमा पाण्डेय ३ सय ७७ मत ल्याएर अध्यक्षमा निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ । उनका प्रतिष्पर्धी टिना सुवेदीलाई ३ सय ४३ मत प्राप्त भयो ।

यसैगरी उपाध्यक्षमा भुलन चौधरी, सचिवमा अमृत शर्मा बजगाईँ, सहसचिवमा जवाहिर अन्सारी, महिला सहसचिवमा भावना आचार्य निर्वाचित भए ।

प्रकाशित मिति : २५ चैत्र २०८०, आइतबार  ८ : ४७ बजे

लगातार ६ खेलसम्म जितविहीन बन्यो म्यानचेस्टर युनाइटेड

काठमाडौँ – म्यानचेस्टर युनाइटेडको जितविहीन यात्राले निरन्तरता पाएको छ। इङ्लिस

आर्सनललाई जिताएका म्याडुएके : बेन्चबाट मैदान छिर्दै बने खेलका नायक

काठमाडौँ – नोनी म्याडुएकेको निर्णायक गोलको मद्दतले इङ्लिस प्रिमियर लिगमा

यो वर्ष नवरात्रको नवौँ दिनमा पनि किन महाअष्टमीकै कर्म दोहोर्‍याउनुपर्ने ?

काठमाडौँ – नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको नवरात्रमा

सिन्धुली सुमो दुर्घटनाका मृतक, बेपत्ता र घाइतेको पहिचान खुल्यो

खोटाङ – काठमाडौँबाट खोटाङ आउँदै गरेको को १ ज २९७६

सोमबार भगवान शिवको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल कात्तिक २ गते सोमबार सन् २०२६