माइतीघरमा ‘जेल भरो’ अभियन्ताको प्रदर्शनमा प्रहरी हस्तक्षेप (तस्बिरहरू) « Khabarhub

माइतीघरमा ‘जेल भरो’ अभियन्ताको प्रदर्शनमा प्रहरी हस्तक्षेप (तस्बिरहरू)


२५ जेष्ठ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- मानवअधिकारकर्मी एवम् एकजना अभियन्ता रुवी खानसहितले शुक्रबार काठमाडौंमा प्रदर्शन गरेका छन् ।
राजधानीको माइतीघर मण्डलमा जम्मा भएका उनीहरूले नाराबाजीसहित प्रदर्शन गरेका हुन् ।
निर्दोषलाई जेल हाल्ने र अपराधीलाई खुलेआम रिहा गर्ने ‘जेल भरो’ अभियान लगायत राज्यको चरित्रको उनीहरूले विरोध गरेका छन् ।
त्यसैले विरोध प्रदर्शनलाई प्रहरीले कुटपिट गरेको थियो । निर्मला कुर्मी र सुमदरानी थारुसहितका महिलाहरूमाथि विभिन्न समयमा भएको अपराधको निष्पक्ष छानबिन हुनुपर्ने उनीहरूको माग छ।

प्रकाशित मिति : २५ जेष्ठ २०८१, शुक्रबार  २ : ४३ बजे

दिल्लीमा वायु प्रदूषण नियन्त्रणका लागि नयाँ प्रतिबन्ध लागू

नयाँदिल्ली– भारतको राजधानी नयाँदिल्लीमा बढ्दो वायु प्रदूषण नियन्त्रण गर्ने उद्देश्यले

तृतराजको ५०, जनकपुरको १०० रन पूरा

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा अहिले जनकपुर बोल्ट्स र पोखरा

जाडो बढेसँगै ‘भक्का’ को व्यापार फस्टाउँदै

झापा– चिसो मैसम सुरु भएसँगै झापा, मोरङ, सुनसरीलगायत पूर्वी तराईका

पोखराले गुमायो तेस्रो विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा अहिले जनकपुर बोल्ट्स र पोखरा

धान नफलेपछि माडीका किसान चिन्तित

नारायणगढ– गत वर्षसम्म धान फल्ने खेतमा यस वर्ष रोपाइँ गरेदेखि