सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीलाई राजीनामा दिन कांग्रेस–एमालेको आग्रह « Khabarhub

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीलाई राजीनामा दिन कांग्रेस–एमालेको आग्रह


२३ असार २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली कांग्रेस र नेकपा (एमाले)ले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई राजीनामा दिएर मार्ग प्रशस्त गर्न आग्रह गरेका छन् ।

दुवै पार्टीको संसदीय दलले आज संयुक्त विज्ञप्ति जारी गर्दै अल्पमतमा परेका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले सरकार सञ्चालनका लागि नैतिकता गुमाइसकेको बताएका हुन् ।

नेपाली कांग्रेस संसदीय दलको नेता कमलबहादुर शाह र नेकपा (एमाले) संसदीय दलको नेता राजेन्द्रसिंह रावलले हस्ताक्षर गरेका विज्ञप्तीमा बहुमत गुमाइ सकेको अल्पमतको सरकारले दैनिक कामकाजबाहेक अन्य कुनै पनि कार्यहरू सम्पादन नगर्न र नगराउन आग्रह गरिएको छ।

 

प्रकाशित मिति : २३ असार २०८१, आइतबार  ८ : २० बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार