शनिबारको विदेशी मुद्राको विनिमय दर कति ? | Khabarhub Khabarhub

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?


२२ भाद्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


183
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८१ साल भदौ २२ गते शनिबार सन् २०२४ सेप्टेम्बर ७ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ।

अमेरिकी डलर एकको खरिद दर १३४ रुपैयाँ ०२ पैसा र बिक्री दर १३४ रुपैयाँ ६२ पैसा पुगेको छ।

युरो एकको खरिद दर १४८ रुपैयाँ ८४ पैसा र बिक्री दर १४९ रुपैयाँ ५० पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १७६ रुपैयाँ ५५ पैसा र बिक्री दर १७७ रुपैयाँ ३४ पैसा पुगेको छ।

कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ७७ पैसा र बिक्री दर ३६ रुपैयाँ ९३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

आजको विदेशी मुद्राको विनिमय दर कति ?

प्रकाशित मिति : २२ भाद्र २०८१, शनिबार  ६ : ०२ बजे

दुर्गा प्रसाईंलाई रिहा गर्न सर्वोच्चको आदेश

काठमाडौं- सर्वोच्च अदालतले बीएन्डसी मेडिकल कलेजका मालिक दुर्गा प्रसाईंलाई रिहा

सङ्घीयताबारे तर्कहीन टिप्पणी नगर्न सभामुखको आग्रह

काठमाडौं– सभामुख देवराज घिमिरेले सङ्घीयता महँगो भएको टिप्पणी तर्कसङ्गत नभएको 

रवि र छविसहितको मुद्दा शुक्रबार अदालत पुगेन

काठमाडौं- कास्कीको पोखरास्थित सूर्यदर्शन सहकारी संस्थाको डेढ अर्बभन्दा धेरै बचत

नेपालमा थप एक जनामा मंकिपक्स पुष्टि

काठमाडौं– नेपालमा थप एक जनामा मंकिपक्स पुष्टि भएको छ ।

सहकारी ठगी : जीबीसहित १९ जनाविरुद्ध थप ४० करोड बिगोसहित पुरक अभियोग

पोखरा- पोखरास्थित सूर्यदर्शन सहकारीको बचत रकम ठगी प्रकरणमा १९ जना