रास्वपाको सफलता देखेर लखेट्ने काम भएको छ : उपसभापति अर्याल « Khabarhub

रास्वपाको सफलता देखेर लखेट्ने काम भएको छ : उपसभापति अर्याल


२२ भदौ २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोलप्रसाद अर्यालले रास्वपाको सफलता देखेर लखेट्ने काम भएको बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अर्यालले गत निर्वाचनदेखि चार महिना सरकारमा बसेर गरेका कामकारवाहीबाट तर्सिएर पुराना भनिएका दलहरूले लखेट्ने गरेको बताएका हुन् ।

उनले रास्वपाप्रति जस्तो टिकाटिप्पणी भएपनि पार्टी स्थापनाका समयमा गरेका प्रतिवद्धतालाई नभुलेको भन्दै थप परिस्कृत भएर अघि बढेको उल्लेख गरे ।

उनले रास्वपा अरु पार्टी भन्दा धेरै भिन्न रहेको र यसको नीति र योजना स्पष्ट रहेको जिकिर गरे । रास्वपाका कुनै पनि नेताले व्यक्तिगत स्वार्थ नहेरी देश र जनताका लागि योगदान दिने उनको भनाइ छ । 

अर्यालले देश बनाउने रास्वापको अभियान संविधान भित्र टेकेर अघि बढाइने बताए । 

प्रकाशित मिति : २२ भदौ २०८१, शनिबार  ६ : २२ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको