लगानीकर्ता भित्र्याउन भारतले सिंगापुरमा कार्यालय खोल्दै « Khabarhub

लगानीकर्ता भित्र्याउन भारतले सिंगापुरमा कार्यालय खोल्दै


२२ भदौ २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सिंगापुरमा लगानी कार्यालय स्थापना गर्ने घोषणा गरेका छन् । यसबाट सिंगापुरका लगानीकर्तालाई भारतमा लगानी गर्न मद्दत पुग्ने अपेक्षा गरिएको छ ।

भारतीय समाचार संस्था एएनआईका अनुसार हालै प्रधानमन्त्री मोदीले सिंगापुर भ्रमणका क्रममा यस्तो घोषणा गरेका हुन् । भारतीय विदेश मन्त्रालयले जनाएअनुसार लगानीको अवसर तथा भारतीय बजारबारे सिंगापुरका लगानीकर्तालाई प्रत्यक्ष जानकारी प्रदान गर्ने उद्देश्यले उक्त कार्यालय स्थापना गरिएको हो ।

विदेश मन्त्रालयका सचिव पूर्व जयदीप मजुमदारले भारतमा लगानीको अवसर ठूलो रहेकाले सिंगापुरका लगानीकर्तालाई यसबारे सुसूचित गर्न यस्तो कार्यालय स्थापना गर्न लागिएको हो ।

सिंगापुर भ्रमणका क्रममा प्रधानमन्त्री मोदीले त्यहाँका लगानीकर्ता तथा बहुराष्ट्रिय कम्पनीका कार्यकारीहरुसँग अन्तरक्रिया समेत गरेका छन् । भारतले मुख्यगरी सूचना प्रविधिको क्षेत्रमा सिंगापुरबाट लगानी भित्र्याउन चाहेको एएनआईले जनाएको छ ।

प्रकाशित मिति : २२ भदौ २०८१, शनिबार  ९ : १४ बजे

‘चौथो उपाध्यक्ष कप भलिबल प्रयोगिता’को उपाधि रतचुरालाई

काठमाडौँ- विजयादशमी २०८३ को अवसर पारेर सिन्धुलीको गोलञ्जोर गाउँपालिकाले आयोजना

ट्रम्पविरुद्ध अमेरिकामा ‘नो किंग्स’ प्रदर्शन

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिविरुद्ध शनिबार अमेरिकाभरि आयोजित ‘नो

बेनी–दरबाङको फापरखेत पहिरोको वैकल्पिक सडक सञ्चालन

म्याग्दी- सुक्खा पहिरोले अवरुद्ध बनेको म्याग्दीको पश्चिमी भेगका तीन वटा

मर्भुङकोट पुर्खाको विरासत र आस्थाको धरोहर : महानिरीक्षक कार्की

गुल्मी- प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले मर्भुङकोट मन्दिर पुर्खाको पौरख, गौरव

दसैँमा घर फर्किनेको लर्को, उपत्यकाबाट पाँच लाख यात्री बाहिरिए

काठमाडौँ- बडादसैँ मनाउन काठमाडौँ उपत्यका छाड्ने यात्रुको सङ्ख्या पाँच लाख