लेबनानको बेरुतमा इजरायली आक्रमण जारी « Khabarhub

लेबनानको बेरुतमा इजरायली आक्रमण जारी


२१ आश्विन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– इजरायलले लेबनानको राजधानी बेरुतको दक्षिण क्षेत्रका कयौँ भागमा हवाई आक्रमण गरेको छ ।

इजरायलले आइतबार राति बेरुतको दक्षिण क्षेत्रमा हवाई आक्रमण गरेको हो ।

इजरायली सेनाले हिज्बुल्लाहको हतियार भण्डारहरूलाई निशाना बनाइएको बताएका छन् ।

इजरायली अधिकारीहरूले हिज्बुल्लाहले प्रहार गरेका पाँच वटा रकेटले इजरायलको डिफेन्स सिस्टम भेदनमा सफलता हासिल गरेको घटनाको पनि जाँच भइरहेको जनाएको छ ।

आइतबार राति हिज्बुल्लाहका पाँच मिसाइल इजरायलको हाएफा सहरमा खसेका थिए । जसका कारण केही मानिसहरू घाइते भएका छन् ।

इजरायली सेनाले गाजाको एक अस्पतालमा पनि आक्रमण गरेको छ । उक्त अस्पतालबाट हमासले अपरेशन चलाइरहेको दाबी गरेको छ ।

प्रकाशित मिति : २१ आश्विन २०८१, सोमबार  ११ : १५ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको