यी हुन् एनपीएल अक्सनमा उच्च मूल्य पाएका खेलाडी « Khabarhub

यी हुन् एनपीएल अक्सनमा उच्च मूल्य पाएका खेलाडी


२१ आश्विन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


900
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) को अक्सन सम्पन्न भएको छ । आइतबार भएको अक्सनमा एनपीएलका आठ फ्रेन्चाइजीले मार्की खेलाडीसहित ११-११ खेलाडी किनेका छन् ।

अक्सनमा १२ खेलाडीलाई सर्वाधिक १५ लाखको बोली लागेको छ । जसमा राष्ट्रिय टिमका खेलाडी अनिल कुमार शाहका लागि सबै आठ फ्रेन्चाइजीले बोली लगाएका थिए ।

त्यस्तै विराटनगर किंग्सले लोकेस बम र प्रतिस जिसीका लागि १५ लाख खर्च गरको छ भने जनकपुर बोल्ट्सले ललित राजबंशी र अनिल कुमार शाहका लागि १५ लाख खर्च गरेको छ ।

त्यसैगरी कर्णाली याक्सले गुलशन झाका लागि काठमाडौँ गुर्खाजले शहाब आलम र भीम सार्कीका लागि लुम्बिनी लाइन्सले सुर्य तामाङ, बिबेक यादव र सन्दीप जोराका लागि १५-१५ लाख खर्च गरको छ ।

त्यसैगरी पोखरा अभेन्जर्सले सागर ढकालका लागि सुदूरपश्चिमले आरिफ सेखका लागि उच्च मुल्य १५ लाख खर्च गरेका छन् ।

प्रकाशित मिति : २१ आश्विन २०८१, सोमबार  ४ : ३० बजे

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको

‘स्ट्रेट अफ होर्मुज’ खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहारन- ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको सातदिने