इङल्याण्डविरुद्धको टेस्टमा पाकिस्तानको राम्रो सुरुवात « Khabarhub

इङल्याण्डविरुद्धको टेस्टमा पाकिस्तानको राम्रो सुरुवात


२१ आश्विन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


216
Shares
  • change font
  • change font
  • change font

काठमाडौं पाकिस्तानले इङल्याण्डविरुद्धको टेस्टमा राम्रो सुरुवात गरेको छ ।

टेस्ट सिरिजको पहिलो खेलको पहिलो दिनमा पाकिस्तानले टस जितेर पहिला ब्याटिङ गर्दै ४ विकेट गुमाएर ३२८ रन बनाएको छ ।

पाकिस्तानका लागि कप्तान शान मसूदले १५१ रन बनाए भने ओपनर अब्दुल्लाह शफिकले १०२ रन बनाए ।

त्यस्तै बाबर आजमले ३० र साउद शकीलले ३५ रन बनाएर खेलिरहेका छन् । त्यस्तै इङल्याण्डका बलर गस एटकिनसनले २ विकेट लिए भने क्रिस वोक्स र ज्याक लीचले एक एक विकेट लिए ।

प्रकाशित मिति : २१ आश्विन २०८१, सोमबार  ७ : १८ बजे

प्रधानमन्त्री राहत कोषमा वीरगञ्ज हेल्थ केयर अस्पतालको १० लाख रुपैयाँ

वीरगन्ज– रसुवासहितका जिल्लामा विनाशकारी बाढी पहिरोबाट प्रभावित नागरिकका सहयोगका लागि

सीमा क्षेत्रको त्यो मार्मिक दृश्य : बाढीले छोपिसक्दा पनि अरूलाई बचाउन भगाइरहेका थिए चिनियाँ प्रहरी ह्वाङ पेङ

काठमाडौं- उत्तरी छिमेकी चीनसँग नेपाललाई जोड्ने प्रमुख हिमाली नाका रसुवागढीले

ट्याक्टर दुर्घटनामा ३४ जना घाइते, २० जनालाई थप उपचारका लागि काठमाडौँ पठाइयो

खोटाङ– धार्मिक मेला भरेर घर फर्कँदै गरेको अवस्थामा खोटाङमा ट्याक्टर

भोटेकोशी बाढी : मधेसका १५ जना परिवारको सम्पर्कमा

जनकपुरधाम– रसुवाको भोटेकोशी नदी आएको बाढीपछि हराइरहेका मधेस प्रदेशका १२७