इङल्याण्डविरुद्धको टेस्टमा पाकिस्तानको राम्रो सुरुवात | Khabarhub Khabarhub

इङल्याण्डविरुद्धको टेस्टमा पाकिस्तानको राम्रो सुरुवात


२१ आश्विन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


216
Shares
  • change font
  • change font
  • change font

काठमाडौं पाकिस्तानले इङल्याण्डविरुद्धको टेस्टमा राम्रो सुरुवात गरेको छ ।

टेस्ट सिरिजको पहिलो खेलको पहिलो दिनमा पाकिस्तानले टस जितेर पहिला ब्याटिङ गर्दै ४ विकेट गुमाएर ३२८ रन बनाएको छ ।

पाकिस्तानका लागि कप्तान शान मसूदले १५१ रन बनाए भने ओपनर अब्दुल्लाह शफिकले १०२ रन बनाए ।

त्यस्तै बाबर आजमले ३० र साउद शकीलले ३५ रन बनाएर खेलिरहेका छन् । त्यस्तै इङल्याण्डका बलर गस एटकिनसनले २ विकेट लिए भने क्रिस वोक्स र ज्याक लीचले एक एक विकेट लिए ।

प्रकाशित मिति : २१ आश्विन २०८१, सोमबार  ७ : १८ बजे

एक करोड लागतमा वडा कार्यालय भवन निर्माण

म्याग्दी– रघुगङ्गा गाउँपालिका–१ बेगमा एक करोड पाँच लाखको लागतमा वडा

ढुङ्गा लागेर टहरामा सुतेका दिदी बहिनीको मृत्यु

काँक्रेविहार– जाजरकोटको कुशे गाउँपालिका–३ तर्पेनामा एकै घरका दिदी र बहिनीको

राष्ट्रियसभाको बैठक बस्दै

काठमाडौं – सङ्घीय संसद् राष्ट्रियसभाको बैठक १ः१५ बजे सङ्घीय संसद्

खर्च विधेयक पास भएपछि ट्रम्पले भने-‘अब अमेरिका रकेटकै गतिमा चल्छ’

वाशिङ्टन – लामो छलफल र बहसपछि अमेरिकी संसद्ले राष्ट्रपति डोनाल्ड

चार प्रदेशका केही स्थानमा भारी वर्षा हुने पूर्वानुमान

काठमाडौं– हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून