च्याम्पियन्स लिगमा एस्टन भिल्लाको पहिलो हार « Khabarhub

च्याम्पियन्स लिगमा एस्टन भिल्लाको पहिलो हार


२२ कार्तिक २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – यस सिजनको च्याम्पियन्स लिगमा एस्टन भिल्लाले पहिलो पराजयको सामना गरेको छ। बुधबार राति ब्रसेल्समा भएको खेलमा क्लब ब्रगसँग भिल्ला १–० ले पराजित भएको हो।

भिल्लाको हारको कारण दुर्भाग्य पूर्ण पेनाल्टी थियो। भिल्लाका गोल रक्षक एमिलियानो मार्टिनेजले हातले बल चलाएका थिए। टोलीका रक्षक ट्रोयन मिङ्सले बल चलेको छैन भन्ने सम्झेर सो बल हातले समाएका थिए। हेन्ड बलमा पेनाल्टी पाएपछि ब्रगका कप्तान हान्स भानाकेनले त्यसको सदुपयोग गर्दै निर्णायक गोल गरेका हुन्।

यसअघि एस्टन भिल्ला च्याम्पियन्स लिगका सुरुवाती तीन खेलमा विजयी भएको थियो।

प्रकाशित मिति : २२ कार्तिक २०८१, बिहीबार  ७ : ५१ बजे

काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँमा हुरीबतास, चट्याङ र वर्षा

काठमाडौं – मौसम बदलीसँगै काठमाडौँ उपत्यकासहित आज देशका धेरै ठाउँमा

मध्यपूर्वको तनावले पर्यटन क्षेत्र मारमा

गण्डकी – मध्यपूर्वमा जारी युद्धका कारण अन्तरराष्ट्रिय हवाई उडान प्रभावित

इरानी आक्रमणको भिडियो सामाजिक सञ्जालमा अपलोड गर्ने तीन नेपाली यूएईमा पक्राउ

दुबई – यूएईले इरानसँग बढ्दो सैन्य तनावबीच सामाजिक सञ्जालमा आक्रमणसम्बन्धी

छोराछोरीसहित बेपत्ता महिलाको शव भेटियो

सुर्खेत – आइतबार बिहानदेखि भेरी नदीमा छोराछोरीसहित बेपत्ता भएकी गुर्भाकोट

६ हजारभन्दा बढी ग्यास सिलिन्डर भण्डारण गर्ने श्रीराम उद्योगलाई ३ लाख रुपैयाँ जरिवाना

काठमाडौं – वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ग्यासको कृतिम