ट्रम्प निर्वाचित भएसँगै बिटक्वाइनको मूल्य करोड नाघ्यो « Khabarhub

ट्रम्प निर्वाचित भएसँगै बिटक्वाइनको मूल्य करोड नाघ्यो


२२ कार्तिक २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


243
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित भएसँगै क्रिप्टोकरेन्सी बिटक्वाइनको मूल्य नेपाली रुपैयाँमा एक करोड माथि पुगेको छ । आइतबार ९२ लाख १ हजार रुपैयाँ रहेको बिटक्वाइनको मूल्य बिहीबार १ करोड ७६ हजार माथि रहेको छ ।

अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्पको विजयसँगै बुधबार धेरै मूल्य रहेका अधिकांश मुख्य क्रिप्टोकरेन्सीको मूल्यमा व्यापक उछाल आएको देखिएको छ । मंगलबार ३ लाख २९ हजार रहेको इथरको मूल्य बुधबारदेखि बढेर आज ३ लाख ७९ हजार माथि पुगेको छ ।

त्यस्तै, मंगलबार १७२ अमेरिकी डलर रहको सोलोनाको मूल्य १८७ डलर र बिएनबीको ५९५ डलर पुगेको छ ।

 

प्रकाशित मिति : २२ कार्तिक २०८१, बिहिबार  १ : ०० बजे

१२ शय्याबाट सुरु भएको यात्रा: करोडौँको दृष्टि परीक्षण र लाखौँ शल्यक्रिया

काठमाडौँ – कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा सामान्य समस्या

चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान

चितवन – बडादसैँका अवसरमा चितवनमा यस वर्ष ३० करोड रुपैयाँभन्दा

चाडपर्वमा चोरी, ठगी र दुर्घटनाबाट जोगिन गण्डकी प्रदेश प्रहरीको अपिल

कास्की – गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले बडादसैँ लगायतका चाडपर्वका

दीपक-दीपाले आज छान्ने छन् करदाता उपहारका भाग्यशाली विजेता, १७ जनाले नगद पुरस्कार पाउने

काठमाडाैँ – आन्तरिक राजस्व विभागले सञ्चालन गरिरहेको ‘करदाता प्रोत्साहन उपहार

सुनकोशीमा जिप खस्दा तीन जनाको मृत्यु, तीन बेपत्ता र चार घाइते

काठमाडौँ– सिन्धुलीको फिक्कल–६ नागथानमा काठमाडौँबाट खोटाङतर्फ जाँदै गरेको को १