स्थानीय उपनिर्वाचन : रास्वपाले तोक्यो नेताहरूको जिम्मेवारी « Khabarhub

स्थानीय उपनिर्वाचन : रास्वपाले तोक्यो नेताहरूको जिम्मेवारी


२२ कार्तिक २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


360
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तहको उपनिर्वाचनको लागि नेताहरूलाई जिम्मेवारी तोकेको छ । 

केन्द्रीय निर्वाचन संयोजन समितिका संयोजक एवम् प्रतिनिधि सभाका सदस्य गणेश पराजुलीले उपनिर्वाचनका लागि नेताहरूको जिम्मेवारी तोकेका हुन् ।

पराजुलीले कोशीमा निशा डाँगी, मधेशमा डा. चन्दा कार्की, बागमतीमा शिशिर खनाल, गण्डकीमा बिन्दवासीनी कंसाकार, लुम्बिनीमा कुसुम महर्जन, कर्णालीमा लीमा अधिकारी र सुदूरपश्चिममा विष्णुकुमार श्रेष्ठलाई तोकेका  छन् । 

रास्वपाले आगामी मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनमा भाग लिने गृहकार्य थालिसकेको छ ।  उसले यसअघि नै उम्मेदवार छान्न सार्वजनिक आह्वान गरिसकेको छ । 

प्रकाशित मिति : २२ कार्तिक २०८१, बिहिबार  २ : ५७ बजे

पोखराका कप्तान कुशल भुर्तेल आउट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

वरिष्ठ साहित्यकार उन्नती बोहरा ‘शीलाको’ विशेष साङ्गीतिक कार्यक्रम सम्पन्न

काठमाडौं– नेपाली साहित्य, गीत–संगीत र सामाजिक सेवाका क्षेत्रमा लामो समयदेखि

पोखराले गुमायो दोस्रो विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

ट्रकमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

दैलेख – सुर्खेत–दैलेख सडक खण्डमा आइतबार ट्रकमा मोटरसाइकल ठोक्किएर भएको