एफए कप : लिभरपुलसँग आर्सनल पराजित « Khabarhub

एफए कप : लिभरपुलसँग आर्सनल पराजित


२३ पुस २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


231
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– एफए कप फुटबलमा लिभरपुलले आर्सनललाई हराएको छ । गएराति भएको खेलमा लिभरपुलले आर्सनललाई २–० गोलले हराएको हो ।

लिभरपुलका लागि लुइस डिआजले एक गोल गरेका थिए । एक गोल भने आर्सनलबाट आत्मघाती स्वरुप प्राप्त भएको थियो ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा दोस्रो हाफको ८०औँ मिनेटमा आर्सनलका जाकुव विविओरले आत्मघाती गोल गरेपछि लिभरपुल १–० गोलले अगाडि बढेको थियो ।

त्यसपछि इन्जुरी समयको पाँचौ मिनेटमा डिआजले गोल गर्दै टोलीलाई २–० को जित दिलाएका थिए ।

यो जितसँगै लिभरपुल एफए कप फुटबलको चौथो चरणमा प्रवेश गरेको छ ।

 

प्रकाशित मिति : २३ पुस २०८०, सोमबार  ८ : १२ बजे

कांग्रेसमा देउवासहितका संस्थापन नेता के चाहन्छन् ?

काठमाडौं – नेपाली कांग्रेस अहिले चरम आन्तरिक द्वन्द्वमा छ ।

सात सय विपन्न परिवारलाई सिरक वितरण

सिरहा – यहाँको लहान नगरपालिकाले चिसो र शीतलहरबाट प्रभावित करिब

परराष्ट्र मन्त्रालय भन्छ : ताइवान चीनको अविभाज्य अंग

काठमाडौं – परराष्ट्र मन्त्रालयले नेपाल–चीन कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सव सफलतापूर्वक

रचना रिमाल र म्याक्स बाबुको स्वरमा ‘लाग्छ सरमै’ सार्वजनिक

काठमाडौं – अष्ट्रेलियाको सिड्नीमा उद्यमी तथा समाजसेवीका रूपमा परिचित महेश

शृङ्खलाबद्ध हत्या तथा लुटपाट गर्ने गिरोहका चार जना पक्राउ

काठमाडौं – शृङ्खलाबद्ध हत्या तथा लुटपाट गर्ने गिरोहलाई प्रहरीले पक्राउ