कर्णालीमा तीन सिटका लागि ६ जनाको उम्मेदवारी « Khabarhub

कर्णालीमा तीन सिटका लागि ६ जनाको उम्मेदवारी


२३ पुस २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

सुर्खेत – राष्ट्रियसभा निर्वाचनका लागि कर्णाली प्रदेशमा ६ जनाको उम्मेदवारी परेको छ । तीन सिटका लागि सत्ता गठबन्धन र नेकपा एमालेका तीन-तीन जनाउम्मेदवारले मनोनयनपत्र दर्ता गराएका हुन ।

आज दिउँसो प्रदेश निर्वाचनको कार्यालयमा पुगेर उनीहरूले उम्मेदवारी दर्ता गराएका हुन ।

कर्णाली प्रदेशमा गठबन्धनको तर्फबाट महिलामा नेकपा एकीकृत समाजवादीका सावित्री मल्ल (दैलेख), दलित कोटामा माओवादीका विष्णु विक ‘विकल्प’ (कालिकोट) र अन्यतर्फ कांग्रेसका कृष्ण रोकायाले उम्मेदवारी दिएका छन ।

एमालेका तर्फबाट महिलामा हुम्लाकी विमलाकुमारी शाही, अन्यबाट मुगुका डिल्लीप्रसाद भट्ट र दलितबाट दैलेखका हिक्मत विकले उम्मेदवार दिएका छन ।

प्रकाशित मिति : २३ पुस २०८०, सोमबार  ३ : ३६ बजे

आइतबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १५ गते आइतबार सन् २०२६

आज २०८३ साल कात्तिक १५ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १५ गते आइतबार सन् २०२६

सुदूरपश्चिममाथि विराटनगरको प्रभावशाली जित

काठामाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार सम्पन्न शनिबारकाे दाेस्राे

५ ओभरमा १०६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले गुमायो पहिलो विकेट

काठमाडौं- एनपिएल अन्तर्गत शनिबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले ५ ओभरमा