इलाम स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापनाको प्रक्रिया अगाडि बढाउन छलफल « Khabarhub

इलाम स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापनाको प्रक्रिया अगाडि बढाउन छलफल


२३ पुस २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


168
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– इलाम स्वास्थ्य विज्ञान प्रतिष्ठान (मेडिकल कलेज) इलाममा स्थापना गर्नको लागि प्रक्रिया अगाडि बढाउने विषयमा छलफल भएको छ । 

पूर्वप्रधानमन्त्री झलनाथ खनालको निवास डल्लुमा सो विषयमा छलफल भएको हो  ।  

इलाम स्वास्थ्य विज्ञान प्रतिष्ठान काम चाँडो प्रक्रियामा लगी टुङ्गोमा पुर्‍याउन पूर्व प्रधानमन्त्री खनाल, नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य  धिरेन शर्मा (रमण),इलाम नगरपालिकाका नगर प्रमुख केदार थापा र अधिवक्ता समीप घिमिरे र समाजसेवी भवानी खनालको उपस्थितमा छलफल भएको थियो। 

२०८० असार महिनामा पनि पूर्वप्रधानमन्त्री झलनाथ खनालको नेतृत्वमा इलामको टोली प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापनपत्र बुझाएको  थियो। 

त्यसपछि पूर्व प्रधानमन्त्री खनालको निरन्तर पहलकदमीका साथ प्रक्रिया अघि बढ्दै गएको छ।

प्रकाशित मिति : २३ पुस २०८०, सोमबार  ७ : ०४ बजे

बाढीका कारण क्षतिग्रस्त १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालन

काठमाडौँ– भोटेकोशी–त्रिशूली नदीमा आएको बाढीका कारण क्षतिग्रस्त भएका १८ वटा

बीपी कोइराला क्यान्सर अस्पतालका समस्या पहिचान गर्न सुधार समिति गठन

चितवन-  बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका समस्या पहिचान गरी सुधारका

चाडपर्वमा कालोबजारी र अस्वाभाविक मूल्यवृद्धि नगर्न प्रशासनको आग्रह

महेन्द्रनगर– चाडपर्वका बेला खाद्यान्न, इन्धन तथा ग्यासको कृत्रिम अभाव, कालोबजारी,

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

यमनमा राष्ट्रपतिको कार्यालय परिसरमा हुथी समूहको आक्रमण, पाँच जनाको मृत्यु

एजेन्सी – यमनको दक्षिणी बन्दरगाह सहर एडेनस्थित राष्ट्रपतिको कार्यालय परिसरमा हुथी