मन्त्रिपरिषद्को नियमित बैठक बस्दै  | Khabarhub Khabarhub

मन्त्रिपरिषद्को नियमित बैठक बस्दै 


२५ माघ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौंमन्त्रिपरिषद्को बैठक साढे ४ बजेलाई बोलाइएको छ । 

बिहीबार बस्ने यो बैठक मन्त्रिपरिषद्को नियमित बैठक भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले खबरहबलाई बताए । 

आज बिहाल प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सङ्घीयता कार्यान्वयनलाई सबल बनाउने विषयमा सत्ता गठबन्धन दलका शीर्ष नेता र प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल समेत गरेका थिए । 

यसको बारेमा मन्त्रपरिषद् बैठकमा जानकारी गराइने कार्यक्रम छ । सङ्घ, प्रदेश र स्थानीय तहबीच समन्वयमा देखिएका समस्या र समाधानका लागि आगामी दिनमा अपनाउनुपर्ने उपायबारे समेत छलफल हुने छ ।

प्रकाशित मिति : २५ माघ २०८०, बिहीबार  ३ : ३७ बजे

विश्वासको मतमाथिको मत विभाजनको प्रक्रिया सुरु

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभाको बैठकमा प्रस्तुत गरेको

माधव नेपाललाई प्रधानमन्त्रीको जवाफ : परार बनेको पार्टीले संविधानको चिन्ता लिनु पर्दैन

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान र लोकतन्त्रप्रति आफू सदैव

ओलीलाई पुनले अघिल्लो कार्यकालको विफलता सम्झाएपछि…

काठमाडौं– निवर्तमान अर्थमन्त्री एवम् प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का उपमहासचिव

राजनीतिक स्थिरताका लागि नयाँ सरकार बनेको हो : उपप्रधानमन्त्री सिंह

काठमाडौं– उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले राजनीतिक स्थिरताका लागि

राष्ट्रिय निकुञ्ज प्रभावितलाई दुई करोड बढी राहत

चितवन– चितवन राष्ट्रिय निकुञ्ज आसपासमा बसोबास गर्ने जनतालाई  दुई करोड