रोहित र ललितले लगातार विकेट लिँदा क्यानडा दबाबमा « Khabarhub

रोहित र ललितले लगातार विकेट लिँदा क्यानडा दबाबमा


२५ माघ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


843
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपालसँगको पहिलो एक दिवसीय क्रिकेट खेलिरहेको क्यानडा अन्तिम समयमा दबाबमा देखिएको छ ।

जित उन्मुख क्यानडाको लगातार विकेट पतन हुँदा दबाबमा देखिएको हो । क्यानडालाई जिततर्फ उन्मूख गराउन मुख्य भूमिका खेलेका ब्याट्सम्यान निकोलस कीर्तनलाई नेपालका पवन सरार्फले ६८ रनमा आउट गरेपछि नेपाल खेलमा फर्किएको थियो ।

त्यसपछि कप्तान रोहित शर्माले १ र ललित राजवंशीले २ विकेट लिए । ताजा अवस्थामा क्यानडा ४७ ओभरमा ९ विबेट गुमाएर ११२ रनमा खेलिरहेको छ ।

प्रकाशित मिति : २५ माघ २०८०, बिहीबार  ४ : ३६ बजे

स्याङ्जामा जीप दुर्घटना, एक जनाको मृत्यु

स्याङ्जा – स्याङ्जामा आज साँझ भएको जीप दुर्घटनामा परी एकको

पदयात्रा रोक्न टानको आग्रह

काठमाडौं – ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)ले पदयात्रा रोक्न

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

काठमाडौं – सरकारले सातै प्रदेशका २७ स्थानमा नयाँ खेलकुद पूर्वाधार

विराज-समीर आमनेसामने, ‘१२ गाउँ-२’को एक्सनप्रधान टिजर सार्वजनिक

काठमाडौं– बन्दुकको गोली, तीव्र भिडन्त र मारधाडका दृश्यले भरिएको नेपाली