काठमाडौं र सुनसरीबाट ६१ लाख बराबरको धनमाल चोरी « Khabarhub

काठमाडौं र सुनसरीबाट ६१ लाख बराबरको धनमाल चोरी


२५ माघ २०८०, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं र सुनसरीबाट ६१ लाख बराबरको धनमाल चोरी भएकाे छ ।

काठमाडौंकाे बुढानिलकण्ठ नगरपालिका-१० कपन बालुवा खानी बस्ने दिनेश घिमिरेको घरबाट कोही नभएको अवस्थामा सुन तथा चाँदीका विभिन्न गहना तथा नगद ४५ हजार रुपैयाँ गरी करिब ५१ लाख ३३ हजार रुपैयाँ बराबरको धनमाल बुधबार दिउँसो चोरी भएको प्रहरीले जनाएको छ ।

त्यसैगरी सुनसरीको गढी गाउँपालिका-६ सत्तर झोडा बस्ने दिलिप कुमार चौधरीको घरबाट सुन र चाँदीका विभिन्न गहना गरी करिब १० लाख ३८ हजार रुपैयाँ बराबरको धनमाल बुधबार दिउँसो चोरी भएको छ ।

प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुको साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : २५ माघ २०८०, बिहिबार  ५ : ०८ बजे

अटो दुर्घटना हुँदा एक जनाको मृत्यु, सात घाइते

नवलपुर (नवलपरासी)- नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोती नगरपालिका–६ माझटोलस्थित भित्री सडकखण्डमा अटो

मङ्गलका चन्द्रमाबाट नमूना ल्याउन जापानको मिसन

टोकियो- मङ्गल ग्रहका चन्द्रमामध्ये फोबोसबाट नमूना सङ्कलन गरी पृथ्वीमा फर्काउने

देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

काठमाडौं- देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

घोडा दौड प्रतियोगितामा न्यौपाने प्रथम

जुम्ला- घोडा संरक्षण गर्ने उद्देश्यले आयोजित घोडा दौड प्रतियोगितामा छापेद्र

‘चौथो उपाध्यक्ष कप भलिबल प्रयोगिता’को उपाधि रतचुरालाई

काठमाडौँ- विजयादशमी २०८३ को अवसर पारेर सिन्धुलीको गोलञ्जोर गाउँपालिकाले आयोजना