काठमाडौं– दोलखाको जिरी नगरपालिका स्थित सुन्दर पर्यटकीय स्थल गुराँस पार्कमा ढकमक्क गुराँस र चिमाल फुलेका छन् ।
अहिले दोस्रो जिरी महोत्सव चलिरहँदा यस क्षेत्रमा पुग्ने र अवलोकन गर्ने आन्तरिक तथा बाह्र पर्यटक पनि वृद्धि हुँदै गएका छन् ।
तस्बिरहरू हेर्नुहोस् :
तस्बिर: सुबास बस्नेत/दोलखा
प्रतिक्रिया