कोशीमा माओवादीका मन्त्रीहरूले बुझाए राजीनामा  | Khabarhub Khabarhub

कोशीमा माओवादीका मन्त्रीहरूले बुझाए राजीनामा 


२६ चैत्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


165
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कोशी प्रदेश सरकारमा रहेका माओवादीका मन्त्रीहरूले राजीनामा दिएका छन् ।

कांग्रेस नेता केदार कार्की नेतृत्वको सरकारमा माओवादीबाट खानेपानी सिँचाइ तथा ऊर्जा मन्त्री नारायण बुर्जा मगर, सामाजिक विकास मन्त्री राजेन्द्र कुमार कार्की र पर्यटन, वन तथा वातावरण गणेश उप्रेती थिए । उनीहरूले मुख्यमन्त्री केदार कार्कीलाई राजीनामा बुझाएका हुन् । 

आज बसेको माओवादी केन्द्रको संसदीय दलको बैठकले सरकारबाट बाहिरिने र नयाँ सरकार गठनको प्रक्रिया थाल्ने निर्णय गरेको थियो ।

प्रकाशित मिति : २६ चैत्र २०८०, सोमबार  ४ : ०९ बजे

ताप्लेजुङको फक्ताङ्लुङ पहिरोमा परेर गाउँपालिका उपाध्यक्षका बावु, आमा र दुई बहिनीको निधन

ताप्लेजुङ – गएराति ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका–२ खेजेनिम, तिङ्दुमा बाढीमा परेर

मध्य तथा पश्चिम तराईमा तातो लहरको चेतावनी

काठमाडौं– जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिन मध्य

प्रतिनिधि सभाको बैठक बस्दै : यस्तो छ कार्यसूची

काठमाडौँ – शुक्रबार संघीय संसद्अन्तर्गत् प्रतिनिधि सभाको बैठक बस्दैछ। बैठक

शुक्रबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल जेठ ३२ गते शुक्रबार सन्

विश्वकप : ३.१ ओभरमै इंग्ल्याण्डको ऐतिहासिक जित

काठमाडौं – आईसीसी टी-२० विश्वकपमा ओमानमाथि ऐतिहासिक ३.१ ओभरमा ८