नेपालको अस्तित्व मेटाउने कम्युनिस्टहरू आफैँ मेटिनेछन् : राजेन्द्र महतो « Khabarhub

नेपालको अस्तित्व मेटाउने कम्युनिस्टहरू आफैँ मेटिनेछन् : राजेन्द्र महतो


२६ चैत्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


423
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पूर्वमन्त्री राजेन्द्र महतोले कम्युनिष्टहरूले नेपालको सभ्यता, संस्कृति, पहिचान र अस्तित्व मेट्ने काम गरेको बताएका छन् । 

सोमबार काठमाडौंमा पत्रकार सम्मेलनमा गर्दै उनले नेपालको अस्तित्व मेटाउने कम्युनिस्टहरू आफैँ मेटिने समेत दाबी गरे । 

नेपालीहरूको सभ्यता, संस्कृति र धर्ममाथि बारम्बार प्रहार भइरहेको बताउँदै नेता महतोले भने, ‘क्यापिटालिजम कम्युनिजम दुनियाँमा असफल भइरहेको छ । नेपाली जनतालाई खोक्रो राष्ट्रवादको नाममा ठग्ने दिन अब गए । नेपालको अस्तित्व मेटाउने कम्युनिस्टहरू आफैँ मेटिन्छन् । ‘

महतोले प्रचण्डदेखि केपी ओलीसम्मले पहिचानमाथि पटक–पटक आक्रमण  गरेको बताए ।

भने, ‘ यिनीहरूको पतन हुन्छ । आयातित विदेशी विचारबाट शासन चल्दैन ।’

प्रकाशित मिति : २६ चैत्र २०८०, सोमबार  ४ : २८ बजे

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार

दुबई पुग्यो डीडीसीको घिउ र याक चिज

काठमाडौं – दुग्ध विकास संस्थान (डीडीसी)को थप एक हजार ५००

मिठाईमा मिसाइएका पदार्थ र उपभोग्य मिति अनिवार्य

काठमाडौं – मिठाई उत्पादन तथा बिक्री वितरण गर्ने व्यवसायीले आफूले