उपेन्द्रको गुनासो : म विदेश हुँदा असंवैधानिक तरिकाले पार्टी फुटाइयो « Khabarhub

उपेन्द्रको गुनासो : म विदेश हुँदा असंवैधानिक तरिकाले पार्टी फुटाइयो


२६ बैशाख २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) नेपाल विभाजित गरिएपछि अध्यक्ष उपेन्द्र यादवले आफू बाहिर गएको मौकामा असंवैधानिक तवरले पार्टी विभाजन भएको बताएका छन् ।

पार्टीको केन्द्रीय  कार्यालय बालकुमारीमा आज पत्रकार सम्मेलन गर्दै उनले भने, ‘म बाहिर गएको मौकामा असंवैधानिक तरिकाले पार्टी विभाजन भयो । महत्वाकाङ्क्षी भएर मुद्दा धरापमा पारे ।’

 ‘दुई चार जना भेला पारेर पार्टी फुटाए भन्नेले समर्थन पाइदैन । कार्यवाहक अध्यक्ष दिएको मान्छेले झोकमा पार्टी फुटाए । व्यक्तिगत स्वार्थले पार्टी विभाजन गरे । पार्टी दर्ता गलत छ । कानुन र राजनीतिक रुमले हाम्रो यात्रा कायम उनले भने ‘

यस्तै हिजो प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डसंग पार्टी विभाजनबारे सामान्य कुराकानी भएको समेत जानकारी दिए ।

उनले भने, ‘प्रधानमन्त्री मेरो पार्टी विभाजन बारे सामान्य कुराकानी भयो । अरु कुनै कुरा भएन ।’

जसपा नेपालको पत्रकार सम्मेलन सुरु

प्रकाशित मिति : २६ बैशाख २०८१, बुधबार  १२ : २६ बजे

फ्रान्समा महँगीविरुद्ध प्रदर्शन हिंसात्मक: १२ सय बढी पक्राउ, १५० प्रहरी घाइते

पेरिस– फ्रान्समा विद्यालयहरूमा देखिएको शैक्षिक कठिनाइ र चर्को महँगीविरुद्ध शनिबार

सम्पत्ति शुद्धीकरण कसुरमा लगानी बोर्डका पूर्वसीईओ सुशील भट्ट पक्राउ

काठमाडाैँ – लगानी बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट

आज महाअष्टमी पर्व मनाइँदै : कुन-कुन शक्तिपिठमा हुँदैछ पूजा ?

काठमाडौँ – आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी पर्व आज

नवरात्रको आठौँ दिन : महागौरी देवीको पूजा आराधना गरिँदै

काठमाडौँ – बडादसैँ एवं नवरात्रको आठौँ दिन दसैँ घर वा

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल कात्तिक १ गते आइतबार सन् २०२६