टी-२० विश्वकप : न्युजिल्यान्डविरुद्ध ब्याटिङ गर्दै अफगानिस्तान « Khabarhub

टी-२० विश्वकप : न्युजिल्यान्डविरुद्ध ब्याटिङ गर्दै अफगानिस्तान


२६ जेष्ठ २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


189
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आईसिसी टी-२० विश्वकपमा अहिले अफगानिस्तानले न्युजिल्यान्डविरुद्ध ब्याटिङ गर्दैछ। अफगानिस्तानले पावर प्ले सकिँदा बिना विकेट ४० रन बनाएको छ।

टस जितेर न्युजिल्याण्डले सुरुमा फिल्ड रोजेपछि अफगानिस्तानले सुरुमा ब्याटिङ गरेको हो। समूह ‘सी’को न्युजिल्याण्डले विश्वकपमा पहिलो खेल खेल्दैछ। अफगानिस्तान भने पहिलो खेलमा युगाण्डाविरुद्ध १२५ रनको शानदार जित निकाल्दै समूहको शीर्ष स्थानमा छ।

यो समूहमा अफगानिस्तान, न्युजिल्याण्डसँगै वेस्ट इन्डिज, युगान्डा र पपुवा न्युगिनी (पिएनजी) छन्। दुई खेल खेलेको पिएनजीले खाता खोल्न सकेको छैन भने युवान्डाले दुई खेलमा एक जितसहित दुई अंक जोडिसकेको छ।

प्रकाशित मिति : २६ जेष्ठ २०८१, शनिबार  ५ : ४८ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको