टुँडिखेलमा साकेला नाच (फोटो फिचर) « Khabarhub

टुँडिखेलमा साकेला नाच (फोटो फिचर)


२६ जेष्ठ २०८१, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


234
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – किराँत समुदायको चाड उभौली सुरु भएको छ । आज उभौलीको चाडको अवसरमा किरात याक्खा, सुनुवार, लिम्बू र राई समुदायले टुँडिखेलमा साकेला नाच नाचेका छन् ।

यो चाड कृषि कर्ममा आधारित भएर मनाउने एक विशेष चाड हो । बैशाख पूर्णिमामा पर्ने उभौलीमा प्रकृति भूमि र पुर्खाको पुजा गरी धुमधामसँग खेतीपाती सुरु गरेका किरातले मंसिर पूर्णिमा त्यसैगरी पुजा गरी उधौली मनाउने र नयाँ अन्न प्रयोग गर्ने चलन छ ।

वर्षमा दुईपटक मनाउने साकेलालाई गर्मी छल्न बैशाखमा लेकतिर जाने भएकाले उभौली र मंसिरमा जाडो छल्न लेकतिर बेसी सर्ने भएकाले उधौली भन्ने चलन छ ।

उधौलीको दिन नोक्छोअर्थात् धामीले पुजा गरी सेउलीको थान बनाएपछि त्यसमै गोलबद्ध भई ढोल र झ्याम्टाको तालमा नाच्ने चलन छ ।

प्रकाशित मिति : २६ जेष्ठ २०८१, शनिबार  ९ : ०५ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको