धमाधम स्वरुप फेर्दै काठमाडौंका सडकपेटी (तस्बिरहरू) « Khabarhub

धमाधम स्वरुप फेर्दै काठमाडौंका सडकपेटी (तस्बिरहरू)


२४ असार २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौं महानगरपालिकाले सडकपेटी सुधार र मर्मत थालेपछि सडकपेटी सुन्दर देखिन थालेका छन् ।

अहिले महानगरले सडकपेटीलाई अपाङ्गमैत्री बनाउन थालेको छ । त्यसका कारण अपाङ्गता भएका  व्यक्तिहरूलाई  हिँड्न सहज बन्दै गएको महानगरले जनाएको छ ।

काठमाडौंका कोटेश्वर, तीनकुने, नयाँबानेश्वर र रत्नपार्क क्षेत्रका सडकपेटी बनिसकेका छन् । बल्खु र कुलेश्वर क्षेत्रको सडकपेटी बनिरहेका छन् ।

यसरी काठमाडौंका सडकपेटी दृष्टिविहीन र अपाङ्गता भएकाहरूलाई हिँड्न सहज हुने गरी बनाइएको महानगरले जनाएको छ।

महानगरभित्रका सडकपेटीहरू एउटै स्वरूप र अपाङ्गमैत्री बनाउने योजना अनुसार निर्माण धमाधम चलाइएको छ ।

महानगरले पहिलेका फुस्रो र खैरो रंगका इँटालाई हटाएर सडक पेटीमा अहिले रंगीन इँटाले सजाइरहेको छ ।

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी 

प्रकाशित मिति : २४ असार २०८१, सोमबार  ३ : ०३ बजे

सम्पत्ति शुद्धीकरण कसुरमा लगानी बोर्डका पूर्वसीईओ सुशील भट्ट पक्राउ

काठमाडाैँ – लगानी बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट

आज महाअष्टमी पर्व मनाइँदै : के-के गरिँदैछ ?

काठमाडौँ – आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी पर्व आज

नवरात्रको आठौँ दिन : महागौरी देवीको पूजा आराधना गरिँदै

काठमाडौँ – बडादसैँ एवं नवरात्रको आठौँ दिन दसैँ घर वा

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल कात्तिक १ गते आइतबार सन् २०२६

आज २०८३ साल कात्तिक  १ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १ गते आइतबार सन् २०२६