धमाधम स्वरुप फेर्दै काठमाडौंका सडकपेटी (तस्बिरहरू) | Khabarhub Khabarhub

धमाधम स्वरुप फेर्दै काठमाडौंका सडकपेटी (तस्बिरहरू)


२४ असार २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौं महानगरपालिकाले सडकपेटी सुधार र मर्मत थालेपछि सडकपेटी सुन्दर देखिन थालेका छन् ।

अहिले महानगरले सडकपेटीलाई अपाङ्गमैत्री बनाउन थालेको छ । त्यसका कारण अपाङ्गता भएका  व्यक्तिहरूलाई  हिँड्न सहज बन्दै गएको महानगरले जनाएको छ ।

काठमाडौंका कोटेश्वर, तीनकुने, नयाँबानेश्वर र रत्नपार्क क्षेत्रका सडकपेटी बनिसकेका छन् । बल्खु र कुलेश्वर क्षेत्रको सडकपेटी बनिरहेका छन् ।

यसरी काठमाडौंका सडकपेटी दृष्टिविहीन र अपाङ्गता भएकाहरूलाई हिँड्न सहज हुने गरी बनाइएको महानगरले जनाएको छ।

महानगरभित्रका सडकपेटीहरू एउटै स्वरूप र अपाङ्गमैत्री बनाउने योजना अनुसार निर्माण धमाधम चलाइएको छ ।

महानगरले पहिलेका फुस्रो र खैरो रंगका इँटालाई हटाएर सडक पेटीमा अहिले रंगीन इँटाले सजाइरहेको छ ।

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी 

प्रकाशित मिति : २४ असार २०८१, सोमबार  ३ : ०३ बजे

एलडीसी स्तरोन्नतिपछि पनि वित्तीयकरणमा सघाउन अध्यक्ष ढकालको आग्रह

काठमाडौँ – अतिकम विकसित मुलुक ( एलडीसी) बाट स्तरोन्नति पनि

विकास सहायता कम र असन्तुलित भयो, रूपान्तरण हुनुपर्छ : प्रधानमन्त्री ओली

सेभिया (स्पेन) – प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वमा विकास सहायता

मनाङमा ‘यार्तुङ’ सुरु

मनाङ – ‘खेतीपातीको उत्पादन राम्रो होस्’ भन्ने कामनासहित हिमाली जिल्ला

‘विश्वले अब गर्मीको लहरसँग बाँच्न सिक्नुपर्नेछ’

एजेन्सी – संयुक्त राष्ट्रसंघ अन्तर्गतको मौसम तथा जलवायु विषयक निकायले

संविधानअनुसार परराष्ट्र नीति सञ्चालन गरिएको गृहमन्त्रीको दाबी

काठमाडौँ – गृहमन्त्री रमेश लेखकले नेपालको परराष्ट्र नीति र अन्तरराष्ट्रिय