सहकारी छानबिन समितिले अर्थमन्त्री र गभर्नरसँग छलफल गर्दै « Khabarhub

सहकारी छानबिन समितिले अर्थमन्त्री र गभर्नरसँग छलफल गर्दै


२३ भदौ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सहकारी संस्थामा बचत रकम दुरुपयोग सम्बन्धमा बनेको संसदीय छानबिन विशेष समितिले आइतबार अर्थमन्त्री विष्णु पौडेल र नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसँग छलफल गर्दै छ ।

अर्थमन्त्री पौडेल र गभर्नर अधिकारीसँग दिउँसो १ बजे छलफल गर्ने तयारी समितिले गरेको छ।

समितिले सहकारीको आर्थिक समस्या हल गर्न सरकारी गर्ने कदम, समस्या समाधानका उपाय र सरकारी सहयोगबारे छलफल गर्न लागेको हो ।

यस्तै, हालसम्म देखिएका सहकारीका समस्याबारे अर्थमन्त्री र गभर्नरलाई जनकारी गराउँने कार्यक्रम रहेको समितिका एकजना सदस्यले बताएका छन् ।

समितिले यतिखेर सहकारी क्षेत्रका समस्या केलाइरहेको छ । सहकारीका समस्या समाधान गर्ने भन्दै तीन महिनादेखि विभिन्न व्यक्ति र निकायसँग समितिले निरन्तर छलफल गरिरहेको छ ।

प्रकाशित मिति : २३ भदौ २०८१, आइतबार  १२ : २९ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको