एनआरएनएद्वारा काभ्रेका बाढीपीडितलाई राहत वितरण  « Khabarhub

एनआरएनएद्वारा काभ्रेका बाढीपीडितलाई राहत वितरण 


२२ आश्विन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गैरआवासीय नेपाली संघ (एनआरएनए) ले काभ्रे पनौतीका बाढीपहिरोबाट प्रभावित ४०१ परिवारका लागि राहत वितरण गरेको छ । 

गैरआवासीय सङ्घ केन्द्रको आह्वान तथा राष्ट्रीय परिषद यूकेको आर्थिक सहयोगमा खाद्य सामाग्री, म्याट्रेस, त्रिपाल, सोलार बत्ती, प्राथमिक उपचार बक्स, लगायतका सामाग्रीहरू वितरण गरिएको हो ।

 स्थानीय तहसँग समन्वय गरेर वडा नम्बर– १ मा १२३, वडा– २ मा ५३ , वडा– ३ मा २५ र वडा–१२ मा दुईसय परिवारलाई राहत वितरण गरिएको हो । 

सङ्घले बाढी प्रभावितका लागि १ करोड सहयोग गर्ने घोषणा गरेको थियो ।  जसअनुसार एनसीसी यूकेले १५ लाख रुपैयाँ सहयोग गरेको थियो । सङ्घका अध्यक्ष डा. बद्री केसीको नेतृत्वमा उक्त राहत वितरण भएको थियो ।

प्रकाशित मिति : २२ आश्विन २०८१, मंगलबार  १२ : ३२ बजे

ट्रम्पविरुद्ध अमेरिकामा ‘नो किंग्स’ प्रदर्शन

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिविरुद्ध शनिबार अमेरिकाभरि आयोजित ‘नो

बेनी–दरबाङको फापरखेत पहिरोको वैकल्पिक सडक सञ्चालन

म्याग्दी- सुक्खा पहिरोले अवरुद्ध बनेको म्याग्दीको पश्चिमी भेगका तीन वटा

मर्भुङकोट पुर्खाको विरासत र आस्थाको धरोहर : महानिरीक्षक कार्की

गुल्मी- प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले मर्भुङकोट मन्दिर पुर्खाको पौरख, गौरव

दसैँमा घर फर्किनेको लर्को, उपत्यकाबाट पाँच लाख यात्री बाहिरिए

काठमाडौँ- बडादसैँ मनाउन काठमाडौँ उपत्यका छाड्ने यात्रुको सङ्ख्या पाँच लाख

नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’

काठमाडौँ- नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)ले तेस्रो संस्करणको नेपाल प्रिमियर