सिजीका घरायसी सामाग्रीको दशैँ अफरमा १० ग्रामको सुनको सिक्का चितवनकी दामन्तीलाई  « Khabarhub

सिजीका घरायसी सामाग्रीको दशैँ अफरमा १० ग्रामको सुनको सिक्का चितवनकी दामन्तीलाई 


२२ आश्विन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  सिजी स्मार्ट डोमेस्टिक एप्लायन्स (एस डि ए) ले दशैँ, तिहार र छठ पर्वलाई लक्षित गर्दै ‘दशैँमा १० अफर’ ल्याएको छ ।

यस अभियान अन्तर्गत दश ग्राहकले १०/१० ग्रामका १० सुनका सिक्काहरू जित्ने अवसर प्राप्त गनेछन् ।

सोहि अन्र्तगत सिजीका साना घरायसी सामान खरिद गरी डिजीटल लक्कि ड्रमार्फत १० ग्रामको सुनको सिक्का चितवनकी दामन्ति थापाले  जितेकी  छन् ।

यो अफर सिजीका साना घरायसी उपकरणहरूमा मात्र समावेश छन् ।

यस योजनामा सहभागी हुनका लागि ग्राहकले सिजीका कुनै पनि साना किचन एप्लायन्स खरिद गरी  विज्ञापन वा सामान किनेको पसलमा दिइएको क्यूआर कोड अनिवार्य रूपमा स्क्यान गरी आफ्नो विवरण भरि समावेश गर्नु पर्नेछ।

यो योजना सिजीका हिटर, आइरन, मिक्सर ग्राइन्डर, राइस कुकर, फ्यान, वाटर डिस्पेन्सर, चल्हो, इन्डक्सन, एयर फ्रायर लगायतका विभिन्न साना घरायसी उत्पादनहरूमा समेटिएको छ ।

यस अभियान भदौ २३ गतेबाट नेपालभर  सीमित समयको लागि   लागू गरिएको छ ।

अझैँ पनि थुप्रै सुनको सिक्काहरू बाँकि रहेकाले बजार गई सीजी का साना घरायसी सामानहरू खरिद गरी सुनको सिक्का जित्न कम्पनीले आह्वान गरेको छ ।

प्रकाशित मिति : २२ आश्विन २०८१, मंगलबार  ४ : १५ बजे

महाअष्टमीमा सुदूरपश्चिमकै प्रसिद्ध उग्रतारा भगवती मन्दिरमा भक्तजनको घुइँचो

डडेलधुरा – महाअष्टमी पर्वका अवसरमा सुदूरपश्चिमकै प्रसिद्ध धार्मिक शक्तिपीठ उग्रतारा

चङ्गा : अन्तर्राष्ट्रिय खेल पर्यटनदेखि दसैँको उत्सवसम्म

दसैँको सिजन आउँदा सहरका घरका छतहरूबाट चङ्गा उडाउने दृष्य अब

कञ्चनपुरको गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ड्युटी: सीमापार अपराध रोक्न कडा सुरक्षा कडाइ

महेन्द्रनगर – नेपाल-भारत सीमावर्ती क्षेत्रमा हुनसक्ने आपराधिक गतिविधि, लागूऔषध ओसारपसार

दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन

नुवाकोट – गत भदौ १० गते भोटेकोशीको बाढीले नुवाकोटको विदुर

१२ शय्याबाट सुरु भएको यात्रा: करोडौँको दृष्टि परीक्षण र लाखौँ शल्यक्रिया

काठमाडौँ – कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा सामान्य समस्या