सिजीका घरायसी सामाग्रीको दशैँ अफरमा १० ग्रामको सुनको सिक्का चितवनकी दामन्तीलाई  | Khabarhub Khabarhub

सिजीका घरायसी सामाग्रीको दशैँ अफरमा १० ग्रामको सुनको सिक्का चितवनकी दामन्तीलाई 


२२ आश्विन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  सिजी स्मार्ट डोमेस्टिक एप्लायन्स (एस डि ए) ले दशैँ, तिहार र छठ पर्वलाई लक्षित गर्दै ‘दशैँमा १० अफर’ ल्याएको छ ।

यस अभियान अन्तर्गत दश ग्राहकले १०/१० ग्रामका १० सुनका सिक्काहरू जित्ने अवसर प्राप्त गनेछन् ।

सोहि अन्र्तगत सिजीका साना घरायसी सामान खरिद गरी डिजीटल लक्कि ड्रमार्फत १० ग्रामको सुनको सिक्का चितवनकी दामन्ति थापाले  जितेकी  छन् ।

यो अफर सिजीका साना घरायसी उपकरणहरूमा मात्र समावेश छन् ।

यस योजनामा सहभागी हुनका लागि ग्राहकले सिजीका कुनै पनि साना किचन एप्लायन्स खरिद गरी  विज्ञापन वा सामान किनेको पसलमा दिइएको क्यूआर कोड अनिवार्य रूपमा स्क्यान गरी आफ्नो विवरण भरि समावेश गर्नु पर्नेछ।

यो योजना सिजीका हिटर, आइरन, मिक्सर ग्राइन्डर, राइस कुकर, फ्यान, वाटर डिस्पेन्सर, चल्हो, इन्डक्सन, एयर फ्रायर लगायतका विभिन्न साना घरायसी उत्पादनहरूमा समेटिएको छ ।

यस अभियान भदौ २३ गतेबाट नेपालभर  सीमित समयको लागि   लागू गरिएको छ ।

अझैँ पनि थुप्रै सुनको सिक्काहरू बाँकि रहेकाले बजार गई सीजी का साना घरायसी सामानहरू खरिद गरी सुनको सिक्का जित्न कम्पनीले आह्वान गरेको छ ।

प्रकाशित मिति : २२ आश्विन २०८१, मंगलबार  ४ : १५ बजे

भक्तपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

भक्तपुर– भक्तपुरलाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको छ । आज

प्रधानमन्त्री ओली गृह जिल्ला झापामा

झापा– प्रधानमन्त्री केपी शर्मा ओली शनिबार गृह जिल्ला झापा आइपुगेका

किवाहाङ : सुनजस्तै पुरानो नहुने फौजीशास्त्र !

मूर्धन्य साहित्यकार बीपी कोइरालाले नयाँ पुस्तकका विषयमा भनेका छन्– ‘हिजो

गाजामा इन्धन आपूर्ति दोस्रो दिन पनि अपर्याप्त : संयुक्त राष्ट्रसङ्घ

एजेन्सी– इजरायलका अधिकारीहरूद्वारा लगातार दोस्रो दिन गाजामा ७५ हजार लिटर

शिकारीबास खोलाको कटान रोक्न तटबन्ध निर्माण गरिँदै

वीरगञ्ज– पर्साको विकट गाउँका रूपमा रहेको ठोरी गाउँपालिका-३ शिकारीबास खोलाको