सिङ्गापुरमा ठगी गर्ने युवा अपराधीको सङ्ख्यामा वृद्धि « Khabarhub

सिङ्गापुरमा ठगी गर्ने युवा अपराधीको सङ्ख्यामा वृद्धि


२३ कार्तिक २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

सिङ्गापुर – गत वर्ष सिङ्गापुरमा ४२२ जना युवाहरूले ठगी अपराध गरेका थिए । सामाजिक तथा परिवार विकास मन्त्रालयले जारी गरेको प्रतिवेदनमा ठगी अपराध सन् २०१९ को तुल्नामा २६० प्रतिशतले बढेको देखाएको छ ।

सिङ्गापुरमा २१ वर्ष मुनिका युवाहरूको अपराध दर सन् २०२२ मा प्रति एक हजार व्यक्तिमा ४.६ थियो, जुन सन् २०२३ मा बढेर प्रति एक हजारमा व्यक्तिमा ४.९ पुगेको छ ।

युवा अपराधीहरूले सिङ्गापुरमा गरेका शीर्ष तीन अपराध पसल चोरी, ठगी र यौन अपराध रहेको छ । सरकारले युवा अपराधीहरूको लागि पुनर्स्थापना सहयोग विस्तार गर्ने तथा पुनःस्थापना आवश्यकताहरू पूरा भएको सुनिश्चित गर्न युवाहरूको परिवार र सामुदायिक साझेदारहरूसँग मिलेर काम गर्ने वाचा गरेको छ ।

प्रकाशित मिति : २३ कार्तिक २०८१, शुक्रबार  ८ : २८ बजे

धान नफलेपछि माडीका किसान चिन्तित

नारायणगढ– गत वर्षसम्म धान फल्ने खेतमा यस वर्ष रोपाइँ गरेदेखि

पोखराविरुद्ध जनकपुरले गुमायो दोस्रो विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा अहिले जनकपुर बोल्ट्स र पोखरा

प्रदेश प्रमुख खापुङसँग मुख्यमन्त्री कार्कीद्वारा बिदाइ भेट

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङसँग

स्थानीय पाठ्यक्रममा रक्तदान शिक्षा समावेश

चितवन– भरतपुर महानगरपालिकाले तयार गरेको स्थानीय पाठ्यक्रममा रक्तदान शिक्षालाई समावेश

बेनी-दरवाङ सडक सञ्चालन

म्याग्दी– म्याग्दीको पश्चिमी भेगका तीन वटा स्थानीय तहलाई जिल्ला सदरमुकाम