एम्बाप्पेको २०० औं गोलमा रियलको जित « Khabarhub

एम्बाप्पेको २०० औं गोलमा रियलको जित


२३ मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


384
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – केलिएन एम्बाप्पेले ला लिगाको व्यक्तिगत नवौँ तथा कुल लिगको २०० औँ गोल गरेका छन्। उनले यस अघि मोनाकाको लागि १६ तथा पेरिस सेन्ट जर्मनका लागि १७५ गोल गरेका थिए। एम्बाप्पेको गोलसँगै रियलले शनिबार रातिको खेलमा गिरोनालाई ३–० गोल अन्तरले हराएको छ।

रियलका लागि जुड बेलिङघमको पाँचौँ ला लिगा गोल गरे।
सन् २०२१ को अप्रिलमा करिम बेन्जामापछि उनी लगातार ५ ला लिगामा खेलमा गोल गर्ने खेलाडी बन्न सफल भएका छन्।

खेलको ३६ औं मिनेटमा बेलिङघमको गोलमा अग्रता लिएको रियलका लागि ५५ औँ मिनेटमा आर्डा गुलरले गोल गरे। उनले बेलिङघमकै पासलाई उपयोग गरेका थिए। एम्बाप्पेले अर्को एक गोल खेलको ६२ औं मिनेटमा गर्दा रियलले ३-० को जित निकालेको हो।

प्रकाशित मिति : २३ मंसिर २०८१, आइतबार  ७ : १० बजे

काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँमा हुरीबतास, चट्याङ र वर्षा

काठमाडौं – मौसम बदलीसँगै काठमाडौँ उपत्यकासहित आज देशका धेरै ठाउँमा

मध्यपूर्वको तनावले पर्यटन क्षेत्र मारमा

गण्डकी – मध्यपूर्वमा जारी युद्धका कारण अन्तरराष्ट्रिय हवाई उडान प्रभावित

इरानी आक्रमणको भिडियो सामाजिक सञ्जालमा अपलोड गर्ने तीन नेपाली यूएईमा पक्राउ

दुबई – यूएईले इरानसँग बढ्दो सैन्य तनावबीच सामाजिक सञ्जालमा आक्रमणसम्बन्धी

छोराछोरीसहित बेपत्ता महिलाको शव भेटियो

सुर्खेत – आइतबार बिहानदेखि भेरी नदीमा छोराछोरीसहित बेपत्ता भएकी गुर्भाकोट

६ हजारभन्दा बढी ग्यास सिलिन्डर भण्डारण गर्ने श्रीराम उद्योगलाई ३ लाख रुपैयाँ जरिवाना

काठमाडौं – वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ग्यासको कृतिम