लगातार विकेट जाँदा दबाबमा लुम्बिनी (तस्बिरहरू) « Khabarhub

लगातार विकेट जाँदा दबाबमा लुम्बिनी (तस्बिरहरू)



काठमाडौं-  नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा अपराजित रहेको जनकपुर बोल्ट्सले दिएको १३७ रनको सामान्य स्कोर पछयाएको लुम्बिनी लायन्स लगातार विकेट जाँदा दबाबमा परेको छ ।

सुरुमा आक्रमक ब्याटिङ गरेको जनकपुरलाई लुम्बिनीले बलिङमा कमब्याक गर्दै दबाबमा राख्दा सामान्य स्कोर गरेको थियो ।

त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङमा गएको जनकपुरले दिएको १३६ रनको चुनौती पछ्याउँदा लुम्बिनीले अन्तिम २ ओभरमा आफ्ना चार विकेट गुमाएको छ ।

जितनजिक पुगेको अवस्थामा लुम्बिनी दबाबमा परेको छ । उसले अन्तिम ओभरमा ५ बलमा ७ रन चाहिएकोअवस्थमा लगातार विकेट झर्दा पहिलो जित निकाल्न संघर्ष गर्नुपरेको छ ।

प्रकाशित मिति : २३ मंसिर २०८१, आइतबार  १२ : ०८ बजे

उपसभापति खुल्लातर्फ चन्द्र भण्डारीको अग्रता कायम, गुरुङ चौथो स्थानमा

काठमाडौं– नेपाली कांग्रेस उपसभापतिको मतगणना चलिरहँदा खुल्लामा चन्द्र भण्डारीले अग्रता

रियाद विमानस्थलमा आक्रमण हुँदा १२ जनाको मृत्यु, ३०० भन्दा बढी घाइते

रियाद– साउदी अरबको राजधानी रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा भएको

महिला महामन्त्रीमा डिना र डिलाबीच कडा भिडन्त

काठमाडौं– नेपाली कांग्रेस महामन्त्रीको मतगणना चल्दा महिला महामन्त्रीमा कडा प्रतिस्पर्धा

बाढी पूर्वानुमान महाशाखाले भन्यो- पहिरोले नदी थुनिँदा बूढीगण्डकीमा बाढी आयो

काठमाडाैँ– पहिरोले नदी थुनिएर बूढीगण्डकीमा आकस्मिक बाढी आएको अनुमान बाढी