नेपाल क्रिकेट संघको महाप्रबन्धकमा उत्सव ढुंगाना नियुक्त « Khabarhub

नेपाल क्रिकेट संघको महाप्रबन्धकमा उत्सव ढुंगाना नियुक्त


२४ पुस २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान)को महाप्रबन्धकमा उत्सव ढुंगाना नियुक्त भएका छन् । सोमबार क्यानले ढुंगानालाई महाप्रबन्धक नियुक्त गरेको हो ।

एक महिनाअघि आह्वान गरेको दर्खास्त अनुसार ढुंगाना नियुक्त भएका हुन् । यो नेपाली क्रिकेटको व्यवस्थापनसम्बन्धी उच्च पद हो ।वृतान्त खनालले राजीनामा दिएपछि क्यान महाप्रबन्धक पद ६ महिनादेखि रिक्त थियो ।

क्यानका अध्यक्ष चतुरबहादुर चन्द, सचिव पारस खड्का र राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष गोविन्दराज पोखरेलसहितको छनोट समितिले ढुंगानालाई महाप्रबन्धक छनोट गरेको हो । ६१ जनाले आवेदन दिएकोमा अन्तिम सूचीमा ढुंगानासहित अन्य सात जना थिए ।

प्रकाशित मिति : २४ पुस २०८०, मंगलबार  ६ : २१ बजे

मर्भुङकोट पुर्खाको विरासत र आस्थाको धरोहर : महानिरीक्षक कार्की

गुल्मी- प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले मर्भुङकोट मन्दिर पुर्खाको पौरख, गौरव

दसैँमा घर फर्किनेको लर्को, उपत्यकाबाट पाँच लाख यात्री बाहिरिए

काठमाडौँ- बडादसैँ मनाउन काठमाडौँ उपत्यका छाड्ने यात्रुको सङ्ख्या पाँच लाख

नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’

काठमाडौँ- नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)ले तेस्रो संस्करणको नेपाल प्रिमियर

फ्रान्सेली इतिहासका क्रान्ति सम्झाउनेगरी पेरिस र ठूला शहरमा मच्चियो हिंसा र उपद्रो

काठमाडौं- फ्रान्सेली इतिहासमा भएका विभिन्न क्रान्ति र विद्रोहको झल्को दिनेगरी

नौ क्विन्टलभन्दा बढी गाँजासहित चार जना पक्राउ

सुनसरी– इनरुवा नगरपालिका–४ ज्ञानोदय टोलबाट ९१५ किलो ६८० ग्राम गाँजासहित