कोरियाको ई-७ भिसामा कमिसन खाने बाटो बन्द ! « Khabarhub

कोरियाको ई-७ भिसामा कमिसन खाने बाटो बन्द !


२४ पुस २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– श्रममन्त्री शरतसिंह भण्डारीले कोरियामा काम गर्न जाने सीपयुक्त कामदारका लागि म्यानपावर कम्पनीसँग ई-७ भिसामा चलखेल गरेको चर्चा आएपछि प्रधानमन्त्री पुष्पकमल दाहालले त्यसमा रोक लगाइदिएका छन् ।

कोरिया जाने अदक्ष कामदार इपीएस प्रणालीबाट जाने र दक्ष कामदार ई–७ भिसाबाट जानेगरी ल्याइएको नीतिलाई सच्याउन र सबैलाई ईपीएस प्रणालीबाटै जाने व्यवस्था मिलाउन प्रधानमन्त्रीले मंगलबार श्रममन्त्रीलाई निर्देशन दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

प्रधानमन्त्री दाहालले विदेश जानुअघि अभिमूखिकरणसम्बन्धी तालिमको शुल्क ७ सय बाट बढाएर २८ सय बनाइएकोमा पनि श्रममन्त्री भण्डारीको आलोचना गरेका छन् ।

सो शुल्क तत्काल घटाएर ७ सय बनाउन र सकेसम्म निशुल्क गराउने योजना ल्याउन प्रधानमन्त्रीले मन्त्रीलाई निर्देशन दिएका छन् ।

यो पनि…

मलेसियाको तेस्रो पार्टी सम्झौता कार्यान्वयन नगर्न श्रममन्त्रीलाई प्रधानमन्त्रीको निर्देशन

प्रकाशित मिति : २४ पुस २०८०, मंगलबार  २ : ४५ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार