३५ जनाले गरे ‘जनयुद्ध दिवस’ खारेजीको स्वागत « Khabarhub

३५ जनाले गरे ‘जनयुद्ध दिवस’ खारेजीको स्वागत


२४ पुस २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


8.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले गत वर्षदेखि जनयुद्ध दिवसमा सार्वजनिक बिदा दिने निर्णय गरेकोमा यस वर्षदेखि सो बिदा खारेज हुने भएको छ । सर्वोच्च अदालतले यसरी जनयुद्ध दिवससम्बन्धी निर्णय खारेज गरिदिएकोमा ३५ जना नागरिक अगुवाले खुशी व्यक्त गरेका छन् ।

३५ जनाका तर्फबाट संयुक्त वक्तव्य जारी गर्दै जनयुद्ध दिवस मनाउने निर्णयको स्वागत गरिएको हो ।

अदालतको सो निर्णयको स्वागत नगर्नेहरूमा नागरिक समाजका अगुवा, कानुनविद् र द्वन्द्वपीडितहरु समेत छन् । जनयुद्ध दिवस माओवादी पार्टीको आन्तरिक भएकाले सरकारले नै मनाउने निर्णय सही नभएको र अदालतले त्यसलाई खारेज गरेर सही निर्णय गरेको विज्ञप्तिमा उल्लेख छ ।

हेर्नुहोस् विज्ञप्ति–

प्रकाशित मिति : २४ पुस २०८०, मंगलबार  ३ : ४० बजे

ट्रम्पविरुद्ध अमेरिकामा ‘नो किंग्स’ प्रदर्शन

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिविरुद्ध शनिबार अमेरिकाभरि आयोजित ‘नो

बेनी–दरबाङको फापरखेत पहिरोको वैकल्पिक सडक सञ्चालन

म्याग्दी- सुक्खा पहिरोले अवरुद्ध बनेको म्याग्दीको पश्चिमी भेगका तीन वटा

मर्भुङकोट पुर्खाको विरासत र आस्थाको धरोहर : महानिरीक्षक कार्की

गुल्मी- प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले मर्भुङकोट मन्दिर पुर्खाको पौरख, गौरव

दसैँमा घर फर्किनेको लर्को, उपत्यकाबाट पाँच लाख यात्री बाहिरिए

काठमाडौँ- बडादसैँ मनाउन काठमाडौँ उपत्यका छाड्ने यात्रुको सङ्ख्या पाँच लाख

नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’

काठमाडौँ- नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)ले तेस्रो संस्करणको नेपाल प्रिमियर