नेपाल प्रहरीका १६ डिआइजीको सरुवा, को कहाँ ? (सूचीसहित) « Khabarhub

नेपाल प्रहरीका १६ डिआइजीको सरुवा, को कहाँ ? (सूचीसहित)


२४ पुस २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गृहमन्त्रालयले नेपाल प्रहरीका १६ जना डिआइजीको सरुवा गरेको छ। प्रहरी प्रधान कार्यालयको सिफारिसमा गृह मन्त्रालयले मंगलबार डीआईजीको सरुवा गरेको हो।

प्रहरी प्रधान कार्यालयका अनुसार प्रदेश र व्युरोमा रहेका डीआईजीहरुको जिम्मेवारी हेरफेर भएको ले जनाएको छ ।

प्रहरी प्रधान कार्यालयका अनुसार अख्तियार दुरुपयोग अनुसन्धान आयोग, प्रहरी महाशाखामा साबिक दरबन्दी रहेका डीआईजी चन्द्रकुबेर खापुङको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर सरुवा भएको छ।

त्यस्तै डीआईजी यज्ञविनोद पोखरेल मधेश प्रदेश प्रहरी कार्यालयमा पुगेका छन्। भने बागमतीमा विष्णुकुमार केसी, गण्डकीमा विकासराज खनाल, लुम्बिनीमा कुबेर कडायत, कर्णालीमा लालमणि आचार्य र सुदूरपश्चिममा वीरेन्द्र केसीको सरुवा भएको छ ।

 

प्रकाशित मिति : २४ पुस २०८०, मंगलबार  ९ : १५ बजे

चङ्गा : अन्तर्राष्ट्रिय खेल पर्यटनदेखि दसैँको उत्सवसम्म

दसैँको सिजन आउँदा सहरका घरका छतहरूबाट चङ्गा उडाउने दृष्य अब

कञ्चनपुरको गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ड्युटी: सीमापार अपराध रोक्न कडा सुरक्षा कडाइ

महेन्द्रनगर – नेपाल-भारत सीमावर्ती क्षेत्रमा हुनसक्ने आपराधिक गतिविधि, लागूऔषध ओसारपसार

दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन

नुवाकोट – गत भदौ १० गते भोटेकोशीको बाढीले नुवाकोटको विदुर

१२ शय्याबाट सुरु भएको यात्रा: करोडौँको दृष्टि परीक्षण र लाखौँ शल्यक्रिया

काठमाडौँ – कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा सामान्य समस्या

चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान

चितवन – बडादसैँका अवसरमा चितवनमा यस वर्ष ३० करोड रुपैयाँभन्दा