नेपाल प्रहरीका १६ एसएसपीको सरुवा (सूचीसहित) « Khabarhub

नेपाल प्रहरीका १६ एसएसपीको सरुवा (सूचीसहित)


२६ माघ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


11k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल प्रहरीका १६ वरिष्ठ उपरीक्षक (एसएसपी)को काज सरुवा गरिएको छ । गृह मन्त्रालयको निर्णय अनुसार एसएसपीको काज सरूवा गरिएको प्रहरी प्रधान कार्यलयले जनाएको छ ।

सरुवा सूचीअनुसार मानव बेचविखन अनुसन्धान ब्यूरोका प्रमुख फेरिएका छन् । ब्यूरो ओमबहादुर रानाको सरुवा भएको छ । भने यसअघि ब्यूरोको प्रमुखको जिम्मेवारीमा रहेका एसएसपी जिवनकुमार श्रेष्ठको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथ पठाइएको छ ।

त्यस्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षाको जिम्मा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) कृष्णहरि शर्मा पोखरेललाई दिइएको छ ।

पोखरा तालिम केन्द्रमा मुकुन्द मरासिनी, धनुषा तालिम केन्द्रमा गोपालचन्द्र भट्टराई, सुर्खेत तालिम केन्द्रमा राजेन्द्रप्रसाद भट्ट, दुधौली तालिम केन्द्रमा प्रवीण पोखरेल, र दीपायल तालिम केन्द्रमा कृष्णबहादुर पल्ली मगरको सरुवा गरिएको छ ।

 

प्रकाशित मिति : २६ माघ २०८०, शुक्रबार  ९ : १६ बजे

दसैँमा घर फर्किनेको लर्को, उपत्यकाबाट पाँच लाख यात्री बाहिरिए

काठमाडौँ- बडादसैँ मनाउन काठमाडौँ उपत्यका छाड्ने यात्रुको सङ्ख्या पाँच लाख

नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’

काठमाडौँ- नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)ले तेस्रो संस्करणको नेपाल प्रिमियर

फ्रान्सेली इतिहासका क्रान्ति सम्झाउनेगरी पेरिस र ठूला शहरमा मच्चियो हिंसा र उपद्रो

काठमाडौं- फ्रान्सेली इतिहासमा भएका विभिन्न क्रान्ति र विद्रोहको झल्को दिनेगरी

नौ क्विन्टलभन्दा बढी गाँजासहित चार जना पक्राउ

सुनसरी– इनरुवा नगरपालिका–४ ज्ञानोदय टोलबाट ९१५ किलो ६८० ग्राम गाँजासहित

आँबुखैरेनीमा सडक, खानेपानी र भवन निर्माणलाई प्राथमिकता

दमौली– आँबुखैरेनी गाउँपालिकाले सडक, खानेपानी, सडक किनारमा वर्षाको पानी निकासको