शिक्षाबाट बालबालिकालाई वञ्चित गर्नु हुँदैन : मुख्यमन्त्री चौधरी « Khabarhub

शिक्षाबाट बालबालिकालाई वञ्चित गर्नु हुँदैन : मुख्यमन्त्री चौधरी


२६ माघ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले गरिबी हटाउने एक मात्र हतियार शिक्षा भएकाले बालबालिकालाई पढाउनु अभिभावकहरुको दायित्व भएको बताएका छन् ।

आज तुलसीपुरमा आयोजित एक कार्यक्रममा मुख्यमन्त्री चौधरीले शिक्षाको ज्योतिबाट बालबालिकालाई वञ्चित गर्न नहुने बताउँदै बालबालिकाले उचित शिक्षा पाएमा भविष्यमा उनीहरूले समाज र राष्ट्रको उन्नयनमा योगदान गर्ने बताए ।

उनले अभिभावकहरूलाई नियमित रूपमा विद्याभ्यास गराउन आग्रह पनि गरे ।

प्रकाशित मिति : २६ माघ २०८०, शुक्रबार  ११ : ०३ बजे

बाजुरा केन्द्र भएर गयो भूकम्प

काठमाडौं । बुधबार राति बाजुरा जिल्लालाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको

युक्रेनमाथि रुसी आक्रमण, कम्तीमा १२ जनाको मृत्यु

काठमाडौं । रुसी मिसाइल र ड्रोन आक्रमणका कारण युक्रेनमा तीनजना

कांग्रेसका उम्मेदवारहरूको अन्तिम सूची प्रकाशन (नामसहित)

काठमाडौँ । नेपाली कांग्रेसका उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन भएको छ।

नेपालका लागि नयाँ भारतीय राजदूतमा सुधाकर दलेला प्रस्ताव

काठमाडौं । भारतले विदेश मन्त्रालयका सचिव (आर्थिक सम्बन्ध) सुधाकर दलेलालाई

कांग्रेस सभापतिमा श्यामकृष्णको उम्मेदवारी कायमै

काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा आफ्नो उम्मेदवारी कायमै रहेको श्यामकृष्ण