माओवादी केन्द्र संसदीय दलको बैठक बस्दै « Khabarhub

माओवादी केन्द्र संसदीय दलको बैठक बस्दै


२६ फाल्गुन २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको संसदीय दलको बैठक आज बस्दैछ ।

संसदीय दलको कार्यालय सिंहदरबारमा दिउँसो ३ बजे बस्ने बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम तथा समसामयिक विषयमा छलफल हुने प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए ।

बैठकमा नयाँ सत्ता समीकरण बनेसँगै संसदमा खेल्नुपर्ने भूमिका र विश्वासको मत लिने सन्दर्भमा पनि छलफल हुने बताइएको छ ।

यही फागुन २१ गते नयाँ समीकरण बनेसँगै प्रतिपक्षमा पुगेको नेपाली कांग्रेसले सरकारलाई दिँदै आएको समर्थन फिर्ता लिइसकेको छ ।

समय लम्बिँदै जाँदा सरकारविरुद्ध चलखेल बढ्न सक्ने भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल जतिसक्दो चाँडो विश्वासको मत लिने योजनामा छन् ।

प्रकाशित मिति : २६ फाल्गुन २०८०, शनिबार  १० : १३ बजे

हनुमानढोकाको दसैँघरमा भित्र्याइयो फूलपाती

काठमाडौं- प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने

टुँडिखेलमा सेनाको फूलपाती बढाइँ

काठमाडौं- नेपाली सेनाले फूलपातीका अवसरमा सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ

सभापति थापाले गरे पदभार ग्रहण

काठमाडौं- नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले पदभार ग्रहण गरेका

शङ्कास्पद अवस्थामा हर्कु राईको शव फेला, पाँच युवा प्रहरी नियन्त्रणमा

खोटाङ- खोटाङको हलेसी तुवाचुङ नगरपालिका–८ धितुङका ५२ वर्षीय हर्कु राईको

दाना–खुर्कोट प्रशारण लाइन मर्मत अन्तिम चरणमा

म्याग्दी- असोजको दोस्रो साता आएको बाढीपहिरो र कालीगण्डकी नदीको कटानले