राष्ट्रियसभा कांग्रेस संसदीय दलको नेतामा कृष्ण सिटौला  « Khabarhub

राष्ट्रियसभा कांग्रेस संसदीय दलको नेतामा कृष्ण सिटौला 


२६ फाल्गुन २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


5.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेस राष्ट्रियसभा संसदीय दलको नेतामा कृष्णप्रसाद सिटौला मनोनीत भएका छन्। 

शनिबार पार्टी सभापति शेरबहादुर देउवाले उनलाई संसदीय दलको नेतामा मनोनयन गरेका हुन्। 

रास्ट्रसभा अध्यक्षको निर्वाचनमा हार्ने भएपछी उनलाइ देउवाले दलको नेतामा पठाएका हुन।

देउवाले संसदीय दलको विधान (संशोधन तथा परिमार्जन सहित २०७४)को धारा १२ को उपधारा १ बमोजिम दलको नेता चयन गरेको  स्रोतले जनाएको छ ।

प्रकाशित मिति : २६ फाल्गुन २०८०, शनिबार  ७ : ०० बजे

परम्परा र संस्कृति बिर्सनु हुँदैन : प्रधानमन्त्री कार्की

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो परम्परा र संस्कृति बिर्सन

सुनको मूल्यमा उतारचढाव, दुई लाख ६० हजार नजिक

काठमाडौं– पछिल्ला केही दिनयता स्थानीय बजारमा सुन र चाँदीको मूल्यमा निरन्तर

आर्यन खानलाई डेब्यु निर्देशनमै अवार्ड

काठमाडौं – बलिउड सुपरस्टार शाहरुख खानका छोरा आर्यन खानले निर्देशनमा

आहा ! आलिताल

डडेल्धुरा– पर्यटकीय दृष्टिकोणले महत्त्वपूर्ण आलितालको पर्यटन प्रवर्द्धन गर्न काम थालिएको

मासुमा मात्रै होइन शाकाहारी भोजनमा पनि पर्याप्त प्रोटिन पाइन्छ 

काठमाडौं– हिजोआज कसरत गर्ने व्यक्तिहरू ‘प्रोटिन सेक, प्रोटिन पाउडर’ किनेर